समाचार
बाल जीवन ज्योतिमा १२ सम्म कक्षा सञ्चालन
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका स्थीत श्री बाल जीवन ज्योति माविमा कक्षा १२ सम्म कक्षा सञ्चालनमा आउने भएको छ । मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको उक्त विद्यालयमा पहिलो पटक कक्षा ११ र १२ सञ्चालनमा आउन लागेकोे हो । विद्यालयमा आज भएको एसइइ उत्तीर्ण विद्यार्थीसँगको अभिमुखिकरण कार्यक्रम मार्फत...
हेटौंडा स्कल अफ म्यानेजमेन्टमा ‘बिजनेस इन्क्युबेशन सेन्टर’
मकवानपुर । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसले बिजनेस इन्क्युबेशन सेन्टर सञ्चालनमा ल्याउने भएको छ । म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरुलाई समयसापेक्ष व्यवहारिकसीप दिलाउने तथा उनीहरुको आन्तरिक क्षमता अभिबृद्धिका लागि बिजनेस इन्क्युबेशन सेन्टर सञ्चालनमा ल्याउन लागेको हो । म्यानेजमेन्टका योजना र विकास निर्देशक दीपेश जोशीका अनुसार विद्यार्थीसँग भएको नवीनतम सीपलाई...
बिल पेश नै नगरी निजगढका १५ वटा विद्यालयलाई नगरपालिकाको ७० लाख (विवरणसहित)
बारा । बाराको निजगढ नगरपालिकाले नगरमा रहेका सार्वजनिक विद्यालयलाई खर्चको बिल भरपाई नै पेश नगरी ७० लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको छ । नगरपालिकाले निकासा दिएको रकमबाट कुन प्रयोजनमा खर्च गरेको भन्ने पुष्टि गर्ने बिल भरपाई पेश नगरी पालिकामा रहेका १५ वटा विद्यालयलाई नगरपालिकाको कार्यलयले ७० लाख...
मनहरीको चकरी – मकरी सडक खण्डको कालोपत्रे सर्वेक्षण सुरु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालीका अन्तरगतको चकरी–मकरी–लामीटार सडक खण्डमा कालोपत्रेको लागि सर्वेक्षणको कार्य सुरु भएको छ । मनहरीको १ देखि ३ नं वडा जोड्ने सडकमा कालोपत्रेको लागि सर्वेक्षण आज (बुधबार) चकरी मकरिमा भएको हो । प्रदेश सरकारबाट विनियोजित ९९ लाख ९९ हजार बजेटमा गाउँपालिकाले १ करोड थप गरी कुल...
नियम विपरीत सचिवालयको नाममा निजगढ नगरपालिकाले गर्यो ९ लाख भुक्तानी
बारा । बाराको निजगढ नगरपालिकाले मेयर र उपमेयरको सचिवालयको नाममा नियम विपरीत रमक भुत्तानी गरेको पाइएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले कानुनी सल्लाहकार तथा स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छैन् । तर नगरको तत्कालीन प्रमुख सुरेश कुमार...
प्रतिस्पर्धा बिनै कृषि मन्त्रालयले बनायो ८१ लाखको डकुमेन्ट्री
मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रतिस्पर्धा नगरि डकुमेन्ट्री निर्माण तथा सूचना प्रकाशन गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यलयले तयार पारेको प्रतिवेदन अनुसार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रतिस्पर्धा सीमित हुने गरि बजेट टुक्रा गरी ३० वटा सेवा प्रदायक कम्पनीहरुसँग प्रतिस्पर्धा बेगर...
युवती बलात्कार आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ
काठमाडौँ । युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना कराँते प्रशिक्षक पक्राउ परेका छन् । २८ असारमा युवतीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक विराटनगर–३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीकी एक १९ वर्षीय युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो...
हेटौंडा क्याम्पसको अध्यक्षमा पराजुली
मकवानपुर। हेटौँडा क्याम्पसको चौधौँ क्याम्पस सभाले आनन्दराम पराजुलीको अध्यक्षतामा क्याम्पस ब्यवस्थापन समिति निर्माण गरेको छ । आज सम्पन्न सभाले उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डेलाई चयन गरेको हो । सदस्यहरुमा बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला तथा कविर पन्तलाई चयन गरेको छ ।
युवाहरुले गरे वडा कार्यालय परिसर सरसफाई
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ कार्यालय परिसर युवाहरुको समुहले सरसफाई गरेका छन् । जिल्ला युवा समिती मकवानपुरको समन्वयमा वडा स्तरिय युवा क्लब हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका युवाहरुले सरसफाइ गरेका हुन् । ३ नम्बर वडा कार्यालय परिसरमा फोहोर र झाडिहरु रहेकोमा सफा र सुन्दर बनाउन सरसफाई गरिएको...
मकवानपुरका श्रेष्ठ बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित
मकवानपुर। बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी सहायक हवल्दार श्यामकृष्ण श्रेष्ठ उत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । असार महिनाको विभिन्न मितिमा फरार प्रतिवादीलाई...









