समाचार

मकवानपुर २ (क) : १ मतले विष्णु ढकाल अगाडी

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा झिनो मत अन्तरले सत्ता गठवन्धनकी कुमारी मोक्तान भन्दा नेकपा एमालेका बिष्णु प्रसाद ढकाल १ मत अन्तरले अगाडी छन् । पहिले मत अन्तर निकै फराकिलो भएपनि मोक्तानले मत अन्तर साघुरो बनाउँदै लगेकी छन् । कुल १७ हजार ४८ मत गणना हुँदा एमाले...

मकवानपुर २ (ख) : बानियाँको अग्रता कायमै

मकवानपुर । जारी मतगणनाको मत परिमाण अनुसर मकवानपुर प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार इन्द्र बानियाँले आफ्नो अग्रता कायम राखेका छन् । हाल सम्म गणना भएको १८ हजार ८ सय ६८ मतगणना अनुसार काँग्रेसका बानियाँले एमालेका उम्मेदवार लालबहादुर थापालाई एक हजार २ सय ६०...

मकवानपुर २ : महेश बर्तौलाको अग्रता कायमै

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौलाले २ सय २४ मतसहित अग्रता लिएका छन् । हालसम्म १७ हजार २ सय ८५ मतगणना गर्दा एमालेबाट उम्मेदवार बनेका बर्तौलाले ७ हजार १ सय ७० मत प्राप्त गरेको हो । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा(एकीकृत...

१३ हजार ७ सय ७१ मतगणना गर्दा महेश बर्तौला अघि

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौलाले ३ सय ५१ मतसहित अग्रता लिएका छन् । हालसम्म १३ हजार ७ सय ७१ मतगणना गर्दा एमालेबाट उम्मेदवार बनेका बर्तौलाले ५ हजार ६ सय ७१ मत प्राप्त गरेको हो । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा(एकीकृत...

मकवानपुर १ मा काँग्रेसकी डिना एक हजार ८ सय ८४ मतसहित अगाडी

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सह(महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले एक हजार ८ सय ८४ मतसहित अग्रता लिएकी छन् । हालसम्म १२ हजार ६ सय ४९ मतगणना गर्दा सत्तारुढ लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी कांग्रेसकी डिनाले ६ हजार ५८ मत प्राप्त गरेकी हुन् ।...

मकवानपुर–२ मा एमाले अगाडि, विरोध खतिवडा पछि परे

हेटौंडा । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् । ६ हजार ५१८ मत गणना हुँदा उनले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका...

मकवानपुरको मतगणना स्थलमा बानियाँको दादागिरि

मकवानपुरको मदगणना भइरहेको स्थान हेटौंडा २ सिदार्थ माविमा मकवानपुर २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी प्रवेश गरेसँगै नाराबाजी सुरु भएको छ । सोमवार राति करिब ९ बजे बिना चेकिङ बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड कु्रजर गाडी मतगणना स्थलमा बिना रोकावट, बिना चेक जाँच प्रसासनले प्रवेश...

मकवानपुरमा उम्मेदवारका प्रतिनिधिबाट मतगणनाको सूचनामा आतंक

मकवानपुर । मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्रको मतगणना हेटौँडामा जारी छ । हेटौँडा–२, स्थित सिदार्थ माविमा भइरहेको मतगणनामा उम्मेदवारका प्रतिनिधिहरुले हातहातमा मोबाइल बोकेका छन् । तर, प्रतिनिधिहरु आफैं मत जोड्ने र पहिला सामाजिक सञ्जालबाट पोष्ट गरिहाल्ने परिपाटीले जिल्लामा सूचनाको आतंक मच्चिएको छ । आफूले...

मकवानपुरमा मतगणना सुरु

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडा २ स्थित सिद्धार्थ माविमा अहिले मतगणना सुरु भएको हो । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभाको मतगणना सुरु भएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नं.४ झुरझुरेको मतदान केन्द्र १ को ख को मत पेटिकाको...

७ तस्विरमा मकवानपुरको निर्वाचन

मकवानपुर । मकवानपुरको २ वटा प्रतिनिभि सभा र ४ वटा प्रदेश सभाका लागि आज भएको निर्वचानको मतदान सकिएको छ । आज साझ ५ बजे सम्म भएको मतदानमा ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । बिहानदेखि नै मतदाता आउने क्रम जारी...