समाचार

मकवानपुरमा निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

मकवानपुर । मकवानपुर जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरुलाई आज निर्वाचन परिणाम घोषणा गर्दै प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जिल्लामा संघ र प्रदेशसको चुनावमा विजयी भएकाहरु उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण वितरण गरिएको हो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बिजयी भएका संघीय सांसद...

गणना सकिँदै गर्दा यस्तो छ बाँकी ६ ठाउँको अपडेट

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६ ठाउँको नतिजा आउँन बाँकी छ । दोलखा, स्याङ्जा, बाजुरामा भने गणना सुरू नै भएको छैन । गणना जारी ठाउँमा कहीँ गणना बीचमा रोकिएको थियो । केही ठाउँमा धेरै मत गन्नुपर्ने भएकाले पनि समय लागेको बताइएको छ । सबैभन्दा बढी प्रदेश १ का...

रवि लामिछानेको चुनावी खर्च ‘११ लाख ८१ हजार’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ चुनावी खर्च भएको बताएका छन् । उनले यसमा पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब...

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन २ बाट विजयी

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् । अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार...

मकवानपुर १ मा रोचक प्रतिस्पर्धा : रुख भन्दा हलो १८ मतले अघि,तेस्रोमा सुर्य

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिस्पर्धा रोचक बनेको छ । जारी मतणनाको ७९ हजार ७ सय ५५ मत गणना हुँदा राप्रपाका दिपक बहादुर सिंह सत्ता गठबन्धनबाट काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना १८ मतले पछि परेकी छिन् । सिंहले २३ हजार ३५८ मत पाएका छन्...

रविको पार्टीबाट को–को हुन सक्छन् समानुपातिक सांसद ?

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित मत ल्याइरहेको छ । लामिछानेको पार्टीले प्रत्यक्षतर्फ अनपेक्षित अग्रता लिइरहेको छ । र, समानुपातिकतर्फ पनि राम्रो मत ल्याइरहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार लामिछानेको पार्टीले २८ हजार ३ सय १५ मत ल्याएर तेस्रो दल बनिरहेको छ । यही रफ्तार...

मकवानपुर २(क) : कुमारी अघि अघि विष्णु पछि पछि (मतपरिणाम सहित)

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) तर्फ ३३ हजार ८ सय १९ मत गनणा सकिएको छ । हालसम्मको मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान अघि रहेकी छिन् । उनले १५ हजार ३ सय १७ मत प्राप्त गरिन् । त्यसै गरि नेकपा...

महेशलाई भेटाउन खतिवडालाई हम्मे हम्मे

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को जारी मतगणनाको मतपरिणाम अनुसार एमालेका महेश बर्तौलाले अग्रता कायम राखेका छन् । हालसम्म २५ हजार ७ सय ७८ मत गणना गर्दा बर्तौलाले सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई १ हजार ९ मतले पछि पारेका छन् । बर्तौलाले दश हजार २ सय...

मकवानपुर १(ख) : मतान्तर बढाउँदै एकालाल,आनन्द तेस्रो

मकवानपुर । एमाले मकवानपुरका अध्यक्ष एवम् मकवानपुर प्रतिनिधि सभा १ प्रदेश (ख) का उम्मेदवार एकालाल श्रेष्ठले मतअन्तर फराकिलो बनाउँदै लगेका छन् । हेटौंडा–२ स्थित सिदार्थ माविमा जारी मतगणना अन्तरगत २३ हजार २ सय ८७ गन्दा एमालेका श्रेष्ठ ४४२ मत अन्तरले अगाडी रहेका छन् । एमालेका उम्मेदवार श्रेष्ठले ७३१५ मत...

मकवानपुर १ (ख) : गुञ्जनलाई पछी पार्दै एकालाल

मकवानपुर । हेटौंडा २ स्थित सिदार्थ माविमा प्रतिनिधि सभा तथा प्रदेश साभाको मतगणना जारी छ । जारी मत गणना अनुसार मकवानपुर १ प्रदेश सभा (ख) मा राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेलाई पछी पार्दै एमालेका एकालाई श्रेष्ठले अग्रता कायम गरेका छन् । यस्तो छ मतपरिणान अपडेट :