समाचार
प्रभावकारी बन्दै आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सेवा
मकवानपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सेवा प्रभावकारी बन्दै गएको छ । बिरामीले बिशेषज्ञसहितको सेवा पाउन थालेसँगै सेवा प्रभावकारी बन्दै गएको हो । हेटौंडा–२ मा रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले सेवाको प्रवर्धनका विषयमा आज मकवानपुरका पत्रकारसँग अन्तरक्रिया गर्दै यसका विषयमा जानकरी गराएको हो । केन्द्रमा धेरै खालका उपचार...
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दै
मकवानपुर। बागमतीको प्रदेश सभा अधिवेशन आजका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालको यो पहिलो बैठक हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।...
हेटौँडामा हात बाँधिएका बालक झुण्डिएको अवस्थामा फेला, दुई जना पक्राउ
मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा हाँत बाँधिएका एक १२ वर्षीय बालक रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १२ वर्षीया बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । घटना हेटौँडा–१६, स्थित हटिया नजिक बाबेडाँडाको हो । मुस्कान भनिने सुजन थिङ नाम...
मकरीमा नयाँ सरकारको दिप प्रज्वलन गरेर स्वागत
मकवानपुर । नयाँ सरकार गठन भएको खुसियालियमा मकवानपुरको मकरीमा दिप प्रज्वलन गरेका स्वागत गरिएको छ । नयाँ गठबन्धनका समर्थकहरुले आज मनहरी गाउँपालिका वडा नम्बर १ स्थित स्कुल चोकमा नयाँ मन्त्री मन्डलको दिप प्रज्वलन गरेर स्वागत गरेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आज तीन...
नेकपा एकीकृत समाजवादी सरकारमा नजाने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलबीच सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको...
आज क्रिसमस डे
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार क्रिसमस डे मनाइँदैछ। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्। २०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम...
प्रदेश प्रमुख शर्माद्वारा क्रिसमसको शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार डिसेम्बर २५ तारिखमा ईसाई धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै क्रिसमस डेलाई इसाईहरुको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन्। उनले आफ्नो शुभकामना सन्देशमा संवैधानिक...
पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनहरीका वडा अध्यक्षको अबैध फर्निचर
मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले अवैध रुपमा फर्निचर उद्योग सञ्चालन गरीरहेका छन् । उनले विगत ७ बर्ष देखी बिना अबरोध निकुञ्ज भित्र दर्ता नै नगरी फर्निचर सञ्चालन गरेका हुन् । हाल सम्म दर्ता नभएको र दर्ता...
राष्ट्रिय निकुञ्ज भित्र फर्निचरको नाममा अबैध काठ तस्करी
मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनोमानी रुपमा फर्निचर सन्चालन भैरहेको छ । निकुञ्जको मकवानपुरको मनहरी र हेटौँडा उपमहानगर सिमा क्षेत्र भित्र अबैध फर्निचर उद्योग सञ्चालन भएको पाईएको हो । हाल निकुञ्ज क्षेत्र एक सय भन्दा बढि फर्निचर सन्चालनमा रहेका छन् । उक्त फर्निचर मध्ये धेरैको संख्यामा दर्ता नगरी...
बागमतीमा सरकार बनाउन गठबन्धनलाई पर्याप्त मत
मकवानपुर । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै बागमती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ । दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ । माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा (एकीकृत समाजवादी) ले ५, हाम्रो नेपाली पार्टीले १ र...










