समाचार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा शाहीलाई मनोनीत गरेका हुन् । राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठवन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका...

यती एयर विमान दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ...

मउवा संघको प्रवक्तामा चौलागाईं

मकवानपुर । हेटौंडा मकवानपुर उद्योग वाणिज्य संघको प्रवक्तामा उज्वल चौलागाईलाई चयन गरिएको छ । संघको मंगलबार बसेको बैठकले उनलाई संघको प्रवक्तामा चयन गरिएको हो । संघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले संघको विधानमा पदाधिकारीबाट प्रवक्ता चयन गर्ने उल्लेख बमोजिम चौलागाईलाई प्रवक्ता तोकिएको हो । चौलागाई संघको एशोसियट उपाध्यक्ष...

प्रशिक्षण उपलब्धिमूलक रह्योः प्रशिक्षार्थी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ द्वारा आयोजित बाल कक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री तथा प्रयोग प्रशिक्षण उपलब्धीमूलक भएको प्रशिक्षार्थीहरूले बताएका छन् । प्रशिक्षणको समापन कार्यक्रममा सहभागी शिक्षकले प्रशिक्षणबाट धेरै नयाँ कार्यहरू सिकेको र वडा कार्यालयले महत्वपूर्ण कार्यक्रम आयोजना गरेको बताए । उनीहरूले सिकाईले विध्यार्थीको मनोभावना बुझेर...

मकरीका युवाहरुको गाउँ सरसफाई अभियान

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –१ का युवाहरुले गाउँ सरसफाई अभियानको थालनी गरेका छन् । विगत लामो समय देखि नाला सफाई नहुँदा दुर्गन्ध फैलिन थालेपछि स्थानीय युवाहरुले सरसफाई अभियान चलाएका हुन् । शनिवार बाट सुरुभएको सरसफाई कार्यलाई अभियानकै रुपमा अघि बढाईने योजना रहेको अभियान्ता राममणि न्यौपानेले...

शिक्षकलाई सुविधा सहित अवकाश योजना, २० वर्ष पुगेकोले निवेदन दिन पाउने

बारा । बाराको निजगढ नगरपालिकाले नगरमा कार्यरत शिक्षकहरूलाई स्वर्णिम स्वैच्छिक अवकाश सुविधा ल्याएको छ । नगर शिक्षा समितिको पौष १७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । स्थायी सेवा अवधि २० वर्ष पुरा भएको, अनिवार्य अवकाश हुन दुई वर्ष वा सो भन्दा बढी समयावधि बाँकी रहेका र ५०...

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा...

एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी...

प्रतिस्पर्धाद्वारा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने : वडा अध्यक्ष सिग्देल

मकवानपुर । हेटौंडा उपमहानगरपालपका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले शैक्षिक प्रतिस्पर्धाद्वारा गुणस्तर सुधार गर्नुपर्ने बताउनु भएको छ । वडा कार्यालयद्वारा सञ्चालित बालकक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण कार्यक्रमको उद्घाटनमा बोल्दै अध्यक्ष सिग्देलले भौतिक पूर्वाधारको विकाससंगै शैक्षिक, सामाजिक, खेलकुद, वातावरणीय र आर्थिक विकासमा जोड...

राहदानी वितरण तत्कालका लागि स्थगित

काठमाडौँ । राहदानी विभागले राहदानी वितरण कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ। यही पुस १७ गतेदेखि राहदानी विभागको ‘सिस्टम’मा समस्या आइ राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको’ विभागले जनाएको छ। विभागले मंगलबार सूचना प्रकाशित गरी ‘सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा...