महेशलाई भेटाउन खतिवडालाई हम्मे हम्मे
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को जारी मतगणनाको मतपरिणाम अनुसार एमालेका महेश बर्तौलाले अग्रता कायम राखेका छन् ।
हालसम्म २५ हजार ७ सय ७८ मत गणना गर्दा बर्तौलाले सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई १ हजार ९ मतले पछि पारेका छन् ।
बर्तौलाले दश हजार २ सय ९२ मत पाएका छन् भने खतिवडाले ९ हजार २ सय ८३ मत पाएका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ३ हजार ६ सय ९६ मत पाएका छन् । उक्त क्षेत्रमा ८६ हजार ६ सय ५२ जनाले मतदान गरेका थिए ।
यस्तो छ, मतपरिणाम अपडेट :








