मकवानपुर २ (ख) : बानियाँको अग्रता कायमै
मकवानपुर । जारी मतगणनाको मत परिमाण अनुसर मकवानपुर प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार इन्द्र बानियाँले आफ्नो अग्रता कायम राखेका छन् ।
हाल सम्म गणना भएको १८ हजार ८ सय ६८ मतगणना अनुसार काँग्रेसका बानियाँले एमालेका उम्मेदवार लालबहादुर थापालाई एक हजार २ सय ६० मतले पछी पारेको हो ।
बानियाँले ८ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् भने एमालेका थापाले ७ हजार ७ सय २१ मत पाएका छन् । त्यसै गरि राप्रपाका बद्रीबहादुर खड्काले ९ सय ९६ मत पाएका छन् ।
हेर्नुहोस् कसले कति मत पाए ?








