समाचार
हेटौंडामा २५ मिटर भत्काउन रास्वपा मकवानपुरको साथ
मकवानपुर । लामो सयम सेलाएको हेटौंडाको मुख्यबजार भत्कायर फराकिलो बनाउने विषय फेरी एक पटक चर्चामा आएको छ । हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउन संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले आज फेरी सूचना जारी गरेसँगै यो विषयले पुनः चर्चा पाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पुर्ब...
प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा, १ सय ५० जना सहभागि बन्दै
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले भोलिबाट हेटौंडामा आयोजना गर्न लागेको प्रथम युवा सम्मेलनको तयारी पुरा भएको छ । आज परिषद्ले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जानकारी गराएको हो । सम्मेलनमा प्रदेशका १३ वटा जिल्लाबाट समावेशी अवधारण अनुसार १ सय ५० जनाको सहभागि रहने प्रदेश युवा...
हेटौंडाको मुख्य बजार क्षेत्रको संरचना भत्काउन डिभिजन कार्यालयको सूचना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले आज सूचना प्रकाशित गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटे देखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि आज पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सडक केन्द्रबाट २५/२५...
वक्तित्वकला प्रतियोगितामा रिया बिष्ट प्रथम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका को सहयोग तथा ९ नं. वडा स्तरिय बाल संजालको आयोजनामा भएको ‘बालबिवाह अन्त्यमा बालबालिकाको भुमिका’ बिषयक वक्तित्वकला प्रतियोगितामा सुन्दर सपना भविष्य केन्द्र बाल समुहकि अध्यक्ष रिया बिष्ट प्रथम भएकि छिन । कशिस बाल समुहका आयुष सिंह दोश्रो,त्रिबेणि आधारभुत बिद्यालयका धावा रुम्बा तेश्रो र मदन बाल...
मकवानपुर हेल्प डेस्कको रक्तदान कार्यक्रममा ३१ जनाले गरे रक्तदान
मकवानपुर । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा शनिबार टिभिएस सोरूम हेटौंडामा भएको रक्तदाम कार्यक्रमना ३१ जनाले रक्तदान गरेकाछन । लायन्सको नियमित कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला र २७ जना पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक प्रबेश राज बरुवालले जानकारी दिए । लायन्स क्लब अफ मकवानपुर...
हेटौंडा–३ का विद्यार्थीलाई निःशुल्क कापी वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको बाल उज्ज्वल माविका आधारभुत तहमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री (कापी) वितरण गरिएको छ । शुक्रबार युनिलिभर नेपालको आर्थिक सहयोग र हेटौंडा –३ को सहकार्यमा ५ लाख बराबरको विषयगत कापी वितरण गरिएको हो । वडामा रहेको दुई वटा विद्यालयका...
डेङ्गुको उच्च जोखिममा बागमती प्रदेश
मकवानपुर । गत वर्षझैँ यो वर्ष पनि बागमती प्रदेश डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेको पाइएको छ। यो वर्षको मनसुन सुरु भइसकेकाले अधिक वर्षा हुनुपूर्व नै डेङ्गु रोगको स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्ष जस्तै यस प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने अध्ययनले निष्कर्ष निकालेको हो।...
जब विवाह मण्डपबाटै बेहुला पक्राउ परे…
जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई...
निजगढ नगरपालिकाको बेथिति : आवश्यकता बेगर कर्मचारी भर्ना, काम नै नगरी रकम भुक्तानी
बारा । बाराको निजगढ नगरपालिकाले आवश्यकता बेगर कर्मचारी भर्ना गरेको पाइएको छ । नगरपालिकालाई करारबाट लिन आवश्यक कर्मचारीको दरबन्दी प्रस्तावनै नगरी हचुवाको भरमा आवश्यकता बेगर कर्मचारी भर्ना गरेको हो । ३७ जना स्थायी कर्मचारी कार्यरत पालिकामा प्राविधिक तथा अन्य कर्मचारी समेत गरि ५८ जना करारमा भर्ना गर्दा राज्यलाई थप...
हेटौंडा अस्पतालको बजेट कटौती प्रति एमाले मकवानपुरको आपत्ती
मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि बजेट न्यून बिनियोजन गरेको भन्दै नेकपा (एमाले) मकवानपुरले विरोध जनाएको छ । अस्पतालको लागि न्यून बजेट छुट्याएर कर्मचारी कटौती गर्ने र सेवा प्रभावित पार्ने बागमती प्रदेश सरकारको नियत प्रति एमाले मकवानपुरले विरोध जनाएको हो । गुणस्तरीय...










