समाज/राजनीति
निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रम फैलायोः बानियाँ
मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेदवार अनिल बानियाँले मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् । निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते, सुकौरा, घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्षका उम्मेदवार बानियाँले...
निजगढ काँग्रेस : गठबन्धनको सहमति विपरीत चुनावी प्रचारमा
मकवानपुर । बाराको निजगढमा माओवादी केन्द्रसँग भएको सहमति विपरीत नेपाली काँग्रेस चुनावी प्रचारमा लागेको छ । काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार निजगढ नगरपालिका वडा नम्बर ७ माओवादीको भागमा परेको थियो । तर, काँग्रेसका बागी उम्मेदवारले (रुख) चिन्ह पाएपछि अहिले दुबै पार्टी छुट्टाछुट्टै पर्चा बनाएर प्रचारप्रसारमा लागेका छन् ।...
निजगढ ७ का बागी उम्मेदवारलाई काँग्रेसको रुख उपहार, अन्यौलमा मतदाता
मकवानपुर । सत्ता गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रको भागमा परेको वडामा काँग्रेसको बागी उम्मेदवारले (रुख) चिन्ह पाएपछि निजगढका मतदाता अन्यौलमा परेका छन् । गठबन्धनको सहमतिअनुसार निजगढ नगरपालिका वडा नम्बर ७ माओवादी केन्द्रको भागमा परेको भएता पनि काँग्रेस मधेस समितिले वडाको अध्यक्षमा सुमन लामालाई टिकट दिएको हो । गठबन्धनको सहमतिअनुसार माओवादी...
एमालेको नुन खाएर केही मान्छे बैरीको गुन गाउन गए : पौडेल
मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार अनन्त पौडेलले नेकपा एसबाट उम्मेदवार बनेकाहरुलाई एमालेकै नुन खाएर बैरीको गुन गाउन गएको बताउनुभएको छ । हेटौंडा–१३ पदमपोखरी र हेटौंडा–१५ चिप्लेटीमा भएको चुनावी सभामा बोल्नुहुँदै उहाँले अहिले एमालेको बिरुद्धमा उम्मेदवारी दिएका व्यक्ति अघिल्लो पटक एमालेको मतबाट जितेर एमालेलाई नै...
नेकपा(एस)का मकवानपुर जिल्ला सदस्य गोले पुनः एमाले फर्किए
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला सदस्य पुनः एमालेमा फर्किएका छन् । समाजवादीका जिल्ला कमिटी सदस्य रहेका देवलाल गोलेले आज एक विज्ञप्ति जारी गर्दै सदस्य पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् । आफूले नेकपा (एस)को जिल्ला कमिटी सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिई पुनः मातृ पार्टी नेकपा(एमाले)मा...
आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीसहित चुनाव प्रचारमा मन्त्री खतिवडा
मकवानपुर । स्वाथ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै पार्टीको चुनावी प्रचारमा लागेका छन् । सरकारी नम्बर प्लेटको गाडीमा मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । मंगलबार हेटौंडामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सरकारी गाडीसहित पुगेका थिए । निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश...
हेटौंडामा गठबन्धनको घोषणापत्रः १० हजार लिटर पानी र ३०० युनिट विजुली निःशुल्क
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना लामाले घोषणा पत्रमार्फत् हेटौंडाका जनतालाई १० हजार लिटरसम्म खानेपानी निस्शुल्क उपलब्ध गराउने घोषणा गरिन् ।...
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै नासु भरत नेपाल, नेकपा (एस)को चुनाव प्रचारप्रसारमा
मकवानपुर । सडक डिभिजन कार्यलयका हेटौँडामा कार्यरत एक सरकारी कर्मचारी नेकपा एकीकृत समाजवादीको चुनावी प्रचार प्रशारमा लागी परेका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको धज्जी उडाउँदै नायव सुब्बा भरतकुमार नेपाल नेकपा (एकिकृत समाजवादी)को चुनाव प्रचारप्रसारमा लागी परेका हुन् ।उनी विगतका दिनदेखि नै हेटौँडा–८ को गठबन्दको कार्यक्रममा भाग...
अध्यक्षका उम्मेदवार कार्कीको स्थानीयले गरे भव्य स्वागत
मकवानपुर । स्थानीय निर्वाचन संघारमा आइपुग्दा विभिन्न दलहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तीब्रता दिएको छ । यसै क्रममा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदमा उम्मेदवारी दिएका बोलबहादुर कार्कीले आफ्नो चुनावी प्रचारलाई तीब्रता दिएका छन् । अध्यक्ष पदमा अन्य दलको समेत उम्मेदवारी रहेकोे भएपनि कार्कीको चर्चा...
निजगढ नगरमा राप्रपाले जिते खानेपानी निःशुल्क,कृषिमा आधुनीकरण
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजगढ नगरपालिकामा विजयी भए, निःशुल्क १० हाजार लिटर खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ । निजगढलाई समृद्ध नगरीको रुपमा विकास गर्ने घोषणासहित निर्वाचनमा होमिएको राप्रपाले यस्तो प्रतिबद्धता जनाएको हो । राप्रपाबाट मेयरको उम्मेदवार बनेकी सावित्री भारतीले नगरको सम्पूर्ण क्षेत्रमा सरसफाई तथा खानेपानीको स्तरउन्नती...










