समाज/राजनीति

विपक्षीको प्रचार गरे कारबाही गर्ने कार्यकर्तालाई काँग्रेस मकवानपुरको चेतावनी

मकवानपुर । स्थानी तह निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरले गठवन्धन बाहेको ब्यक्ति वा उम्मेद्वारको सामजिक सञ्जालमा प्रचार गर्ने आफ्ना कार्यकर्तालाई कारबाहीको चेतावनी दिएको छ । गठवन्धनको निर्णयबाट तिब्र असन्तुष्ट कार्यकर्ताहरुले स्वतन्त्र, बागी तथा अन्य उम्मेदवारको प्रचार गर्न थालेपछि कांग्रेसको चेतावनी आएको हो । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कांग्रेसले...

वडा अध्यक्षका उम्मेदवार गौतमको बढ्दो जनलहर

बारा । स्थानीय तह निर्वाचन संघारमा आएसँगै निजगढ नगरपालिका वडा नम्बर ८ को चुनावी माहोल तातेको छ । वडाको नेतृत्वको लागि नेकपा एमालेको तर्फबाट भोला प्रसाद गौतम र काँग्रेसका सोनु लामा चुनावी मैदानमा छन् । यद्यपी एमालेका उम्मेदवार गौतमलाई वडाबासीले भावी वडा अध्यक्ष भनेर सम्बोधन गर्न थाली सकेका छन्...

‘मकवानपुरगढीमा एक्लै एमालेसँग गठबन्धन अत्तालियो’

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले गठबन्धनका पाँच दल एमालेसँग अत्तालिएको बताएका छन् । एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुमागाईंले शुक्रबार ६ नम्बर वडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पाँच दल एक तिर एमाले एक तिर हुँदापनि गठबन्धन अत्तालिएको बताएका हुन् । ‘जनताबीचको...

चकरी मकरीमा एमालेको घरदैलो अभियान

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन अन्तरगत मनहरी गाउँपालिका एमालेले आफ्नो घरदैलो कार्यक्रम तिब्रता दिएको छ । गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको हो । शुक्रबार मनहरी वडा नम्बर १ मा भएको घरदैलो कार्यक्रममा झण्डै २ सयको उपस्थिति रहेको अध्यक्षका...

मधु अधिकारीले गरे राप्रपा परित्यागको घोषणा

मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन्। ‘राप्रपामा कृयाशिल भई जिबनका...

आज काठमाडौँमा सत्ता गठबन्धनको चुनावीसभा,प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह...

नेकपा(एकीकृत समाजवादी) जनताको मनमा बसेको छ : विष्ट

मकवानपुर । नेकपा (एकीकृत सामाजवादी)बाट मनहरी गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी मलिना विष्टले आफ्नो पार्टी जनताको मन मष्तिकमा बस्न सफल भएको बताएकी छिन् । बिहिवार मनहरी ५ मा भएको चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नयाँ भएपनि पुरानै अनुहारका कारण जनताको मनमा बस्न सफल भएको बताएकी हुन् ।...

थप शसक्त बन्दै लिखु २ को चुनावी अभियान

मकवानपुर । नेकपा एमाले लिखु गाउँपालिका वडा नम्बर २ ले आफ्नो चुनावी अभियानलाई शसक्त बनाएको छ । वडा कमिटिको नेतृत्वमा एमालेले घरदैलो अभियानसमेत दिन प्रतिदिन थप प्रभावकारी बनाएको हो । अघिल्लो निर्वाचनमा सहज जीत निकालेको एमालेले यो पटक पनि बाजी मार्ने उद्देश्यले घरदैलो अभियान गरिरहेको छ । अघिल्लो निर्वाचनमा...

रेनु दाहाललाई भोट माग्दै देउवाले भने : उहाँ जस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई चितवन कांग्रेसले सघाउनुपर्ने बताएका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालको कार्यकालमा भरतपुरका हरेक गल्ली पिच भएको देउवाले बताए । ‘ठाउँठाउँमा पिच भएको छ, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो, सबैलाई थाहा छ...

गठबन्धनको भ्रम आगामी निर्वाचनबाट हट्छ – खुलाल

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले गठबन्धनले पालेर हिडेको भ्रम आगमी स्थानीय तहको निर्वाचनबाट हट्ने बताएका छन्। हेटौंडा–१६ मा एमालेको प्रचार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कुनै योजना बिना नै गठबन्धन चुनाव जित्ने कुरा गर्दै हिडिरहेको भन्दै उनले जनताले बैशाख ३० को निर्वाचनले गठबन्धनलाई पराजित गरेर...