समाज/राजनीति

‘अगस्ते जस्ता अनुहार भएकोले २४ लाख डोज भ्याक्सिन खाए’ –ओली

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले २४ लाख डोज खोप गायब बनाएको आरोप लगाएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवस तथा आसन्न निर्वाचन केन्द्रित नेकपा एमाले मकवानपुरले गरेको आमसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वास्थ्य मन्त्री विरोध खतिवडाले २४ लाख खोप गायब पारेको बताए...

हेटौंडा हुप्रचौरमा आइपुगे केपी ओली (लाइभसहित)

मकवानपुर । एमाले मकवानपुर तथा जिफन्ट बागमती प्रदेशद्वारा आयोजित बृहत आमसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थल हुप्रचौर आइपुगेका छन् । मे दिवसको अवसरमा केही बेर अघि जिफन्टले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गरेका ओली भर्खरै हेटौंडा आइपुगेका हुन् । हेटौंडाको सभालाई...

कुमारी मोक्तानले निर्वाचन आचारसंहिताको धज्जी उडाइन्

मकवानपुर । बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले निर्वाचन आचारसंहिताको धज्जी उडाएकि छिन् । निर्वाचन आचारसंहिता विपरीतबागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी छन् । निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन्...

बागी उम्मेदवारी दिनेलाई एमाले मकवानपुरद्वारा कारवाही

मकवानपुर । आसन्न स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका संगठित सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ । जिल्लाको विभिन्न स्थानिय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई एमाले मकवानपुरले कारवाही गरिएको हो । पार्टी निर्णय उलङघन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५...

‘देशको रक्षा गर्ने पार्टी एमाले मात्र हो’–वडा अध्यक्षका उम्मेदवार कार्की

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा ८ को अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका बोल बहादुर कार्कीले नेपालको सिमा रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताएका छन् । शनिवार हेटौंडा ८ मा भएको घरदैलो तथा चुनावी कोण सभामा बोल्दै देशको रक्षा गर्रे पार्टी एमाले मात्र रहेको बताएका हुन् ।...

‘मुलक निर्माण गर्ने एक मात्र पार्टी एमाले हो’

मकवानपुर । मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको उनले बताए । उनले अबको निर्वाचनपछि अरू पार्टीको अस्तित्व नै नरहने उनले बताए । नेपाली जनताको खुसी र सुखीको लागि सोच्ने पार्टी एमाले...

मेयर भए पश्चातको तलब सुविधा नलिने दीपक सिंहको घोषणा

मकवानपुर । हेटौंडा उपमहानगरपालिको मेयर पदमा उम्मेदवारी दिएका दीपक बहादुर सिंहले सरकारी तलब सुवाधा नलिने घोषणा गरेका छन् । एक टेलिभिजन अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिएका सिंहले आफूलाई नगरका जनताले जिताएमा सरकारी सुविधा नलिने घोषण गरेका हुन् । उनले भने–‘ म मेयरमा निर्वाचित भएभने मैले पाउने...

प्रचण्डलाई ईश्वर पोखरेलको चुनौती– हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई कांग्रेस प्रवेश गर्न चुनौती दिएका छन्। माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिएका हुन्। ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश...

बालेन शाह र गणेश पौडेललाई लौरो चुनाव चिह्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गणेश पौडेलले लौरो चुनाव चिह्न पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो । शनिबार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई...

हेटौंडा–२ को अध्यक्षका स्वतन्त्र उम्मेदवार सुदीपले पाए धारा चुनाव चिह्न

मकवानपुर । नेपाली कांग्रेसबाट हेटौंडा–२ को वडा अध्यक्षको लागि टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका सुदीप राजबहाकले चुनाव चिह्न ‘धारा’ पाएका छन् । नेपाली कांग्रेसबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा विजयी भएका राजबहाकले वडा अध्यक्षका लागि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर...