हेटौंडा हुप्रचौरमा आइपुगे केपी ओली (लाइभसहित)

अखबार हब
२०७९ बैशाख १८, आईतवार १६:१८

मकवानपुर । एमाले मकवानपुर तथा जिफन्ट बागमती प्रदेशद्वारा आयोजित बृहत आमसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थल हुप्रचौर आइपुगेका छन् ।

मे दिवसको अवसरमा केही बेर अघि जिफन्टले काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गरेका ओली भर्खरै हेटौंडा आइपुगेका हुन् । हेटौंडाको सभालाई उनले केही बेरमै सम्बोधन गर्नेछन् । ओलीको सम्बोधन सुन्न कार्यक्रमस्थलमा हजारौँको संख्यामा जनसहभागिता छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*