समाज/राजनीति

देउवाको प्रस्ताव शशांकद्वारा अस्वीकार, केन्द्रीय सदस्यमात्रै लड्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । उनीनिकट स्रोतले दिएको जानकारीअनुसार सभापति देउवाले उपसभापतिमा शशांकलाई राखेर चुनाव जान प्रस्ताव गरेका थिए । तर शशांकले अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । “शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उमेदवारी दिनुहुन्छ,”...

माओवादी कर्णाली अधिवेशन, नेतृत्वको लागि १६ जना आकांक्षी (नामसहित)

सुर्खेत । नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सिटी हलमा सुरु भएको छ । कर्णालीका १० जिल्लाका करिब आठ जना प्रतिनीधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन सुरु भएको हो । कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४...

शशांकलाई देउवाको प्रस्तावः मेरो उपसभापति बस्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाबीच गठबन्धनको प्रयास शुरु भएको छ । स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् । दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका छन् ।

कांग्रेस महाधिवेशनः प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए । प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’ सभापति बानियाँले पदाधिकारीका लागि...

कांग्रेस मकवानपुरकी नेतृ उपाध्यायले सहमहामन्त्रीमा उम्मेदवार दिने

मकवनपुर । नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी हुन् । ‘कांग्रेसलाई समावेशीताको आगन बनाउदै सवै जाति, भाषा, धर्म र वर्ग अटाउदै...

सुरुङमार्गको विरोधमा नेकपा ‘एस’ मकवानपुरका अध्यक्ष पोखरेल

मकवानपुर । नेकपा एकिकृत समाजवादि मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आफु सुरुङमार्ग निर्माणको विपक्षमा रहेको बताएका छन् । हेटौंडा बाट सञ्चालित एक टेलीभीजन सँगको अन्तरवार्तामा उनले आफु पहिल्यैदेखि भिमफेदि कुलेखानी सुरुङमार्ग निर्माणको विरोधमा रहेको बताएका हुन् । कमीशनको चलखेलका लागि नेकपा एमालेको निवर्तमान सरकारले सुरुङमार्गको योजना अघि सारेको उनको आरोप...

देउवा–निधि २६ वर्षपछि बेग्लाबेग्लै बाटामा

काठमाडौँ । एउटा व्यक्ति कति समयसम्म राजनीतिको केन्द्रमा बस्न सक्छ ? २०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार ९ महिनामा ढलेपछि प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भएका देउवा तीन वर्षपछि प्रधानमन्त्री भएका थिए । अहिले ७७ वर्ष पुग्दा पनि...

कांग्रेस मेलामा कम्युनिस्ट भेला

काठमाडौँ । डेढ सय जनाभन्दा बढी अटाउने महाधिवेशन आयोजनास्थलको मुख्य मञ्चमा कांग्रेस नेता र देश–विदेशका अतिथि भरिभराउ थिए । तर सबैको नजर तीन कम्युनिस्ट नेतामाथि थियो । ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा बनाएको कांग्रेसको मञ्चमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत...

राजेन्द्र लिङ्देनलाई ओलीले भनेः ‘भर्खर-भर्खर जन्मेको बाछो हिँड्न जान्दैन’

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् । लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्न थालिसके’ भन्ने अभिव्यक्ति दिएपछि ओलीले भने– भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन,बेसी कुद्छ ।’ अध्यक्ष ओलीले अहिले पनि त्यस्ता भ्रमपूर्ण अभिव्यक्ति र...

राजतन्त्रको कुनै भविष्य छैन, पूर्व राजाले पनि पार्टी खोले हुन्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका...