समाज/राजनीति

संसद बैठक शुरू भएलगत्तै एमालेको विरोध (भिडियोसहित)

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् । आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो । आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा...

संस्थापनइतर समूह छिन्नभिन्न,देउवाको जित लगभग निश्चित

काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा ८२ मत मात्रै अपुग भएर रोकिएका उनले दोस्रो चरणमा भने जित लगभग निश्चित गरेका छन् । संस्थापन इतरसमूहका नेताहरू छिन्नभिन्न भएपछि देउवाले सभापतिका रूपमा दोस्रो कार्यकाल खाने सम्भावना प्रबल बनेको हो । पहिलो...

अन्तर्मनको आवाज सुनेर भोट हाल्न शेखर कोइरालाको आग्रह

काठमाडौँ । कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरण चुनावको सामना गर्ने बताउनुभएको छ । पहिलो चरणको चुनावपछि बसेको कोइराला समूहका नेताहरूको बैठकले दोस्रो चरणमा हुने मतदानको सामना गर्ने निर्णय गरेको हो । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरूले समर्थन गर्ने बताए पनि कोइराला समूह छलफलमा...

सभापतिमा देउवालाई विमलेन्द्र निधिको पनि साथ

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी एक कार्यकालका लागि पार्टीका नेता विमलेन्द्र निधिले पनि समर्थन गरेका छन्। पहिलो चरणमा निधि पनि सभापति पदका उम्मेदवार थिए। पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५० प्रतिशत मत कटाउन भने सकेनन्। दोस्रो धेरै मत सभापति पदका उम्मेदवार...

मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

काठमाडौँ । नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतादनका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले अहिले हो(हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका...

प्रचण्ड र माधव कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागे : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् । सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको...

माओवादीको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन् । अरु पदाधिकारी भने चुनिएका छैनन् । गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुन् । अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०को केन्द्रीय सचिव समेत रहेकी गुरुङ माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न विभिन्न...

कांग्रेस निर्वाचनमा ६०० मत खस्यो, मतदान गर्न ५५ मिनेटसम्म लाग्ने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । निर्धारित समय ९ बजेभन्दा करिब २ घण्टा ढिलो गरी शुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ६ सय मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए । कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना...

तुफानको रुपमा अगाडि बढ्छौंः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताएका छन् । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नुपर्ने बताए । पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको भन्दै...

एमालेले तोक्यो सात प्रदेशका इन्चार्ज

काठमाडौं । नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् । यस्तै गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल...