समाज/राजनीति

व्यक्तिको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छः रिजाल

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेता डा. मिनेन्द्र रिजालले आफ्नो समूहले पार्टीमा व्यक्तिको भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा शेखर प्यानलसहित शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । सभापति पदको दोस्रो चरणको चुनावमा शेखर पराजित भए, देउवा सभापति चुनिएका छन् । अरु...

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए...

कांग्रेस महाधिवेशनः आज उपसभापति पदको मात्र मतगणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको...

देउवाको जितले कांग्रेस अझै सुदृढ बन्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि...

जम्बो मन्त्रिपरिषद्को नेतृत्व गर्दै पाण्डे

मकवानपुर । सुशासन र पारदर्शिताको नारा दिँदै आएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ‘जम्बो’ मन्त्रिपरिषद् बनाएका छन् । मुख्यमन्त्री बनेको ४८ दिनमा पाण्डेले तेस्रोपटक मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त भए । योसँगै बागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र १...

देउवालाई बधाई दिँदै बाबुरामले भने – प्रतिगमनकारीले टाउको उठाउन नपाओस्

नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अग्रगमनकारी शक्तिबीच एकताको कामना गरेका छन् । समाजिक सञ्जालमार्फत भट्टराईले देउवाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र थप बलियो भएर प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउने शुभेच्छा पनि व्यक्त गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित,ल्याए २७३३ मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे ।...

कांग्रेस चुनाव : सभापति पदको मतगणना राति १० बजेपछि

काठमाडौँ । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना आज(मंगलबार) राति १० बजेपछि हुने भएको छ । राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको...

बागमती प्रदेशका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेशका ५ मन्त्री र १ राज्यमन्त्री शपथ लिएका छन् । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) का घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल...

बागमती प्रदेशमा ५ मन्त्री र १ राज्यमन्त्री थपिए, ५ बजे शपथ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन...