समाज/राजनीति

काँग्रेस महाधिवेशन: देउवा समूहबाट बागमती प्रदेशमामात्रै ३८ उम्मेदवार

मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय,...

सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ : प्रकाशमान

काठमाडौं । प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्। काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालकि अनावरण गर्दै उनले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन्। संस्थापनइतरबाट साझा उम्मेदवारका लागि पार्टीभित्र परामर्श भइरहेको बताउँदै उनले आफ्नै नाममा सहमति हुने दाबी समेत गरे। ‘सभापतिमा उठ्नका लागि...

देउवा पक्षले जितेको बागमती प्रदेशबाट महाधिवेशनमा ८७८ प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बागमती प्रदेशबाट ८७८ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७८ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका हुन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । यस्तै रामेछापबाट पनि...

कांग्रेसको संस्थापन समूहले टुंग्याउन सकेन पदाधिकारीका उम्मेदवार

काठमाडौं । पार्टीको १४ औं महाधिवेशनका लागि पदाधिकारीका उम्मेदवार टुंगो लगाउन बसेको नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्शविहीन भएको छ । बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए । देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको...

राप्रपाको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापा नजाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा १२ बजेका लागि बैठक बोलाइएको हो । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई शुभकामना दिनका लागि बैठक बोलाइएको हो । बैठकमा निवर्तमान अध्यक्षत्रयलाई समेत बोलाइएको छ ।...

सिटौला निवासमा पुगे रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो । संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित...

कांग्रेस महाधिवेशनका लागि ४३१९ प्रतिनिधि छनोट (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार ३१९ प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभरबाट ती प्रतिनिधि चयन भएका हुन् । कांग्रेसको केही जिल्लामा अझौ अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन । अन्तिम सूची...

एमाले र राप्रपा मिल्न सक्छन्ः माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरे । ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र...

काठमाडौँमा १० हजार झण्डा राख्दै काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् ।...

अन्य पार्टीमा पनि राजाको हस्तक्षेप हुनसक्छ, म धर्मसंकटमा परेको छुः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् । शतप्रतिशत...