कांग्रेसले उद्घाटन समारोह दुईघण्टाभित्र सक्ने, कांग्रेस एप पनि सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको उद्घाटन समारोह दुईघण्टाभित्र सक्ने बताएको छ ।
देशका मूल पार्टी र विदेशी प्रतिनिधिले आआफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गरेपछि उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।







