समाज/राजनीति

काँग्रेस बागमती मत परिणाम अपडेटः १५१० मत गन्दा ९९ मतसहित बानियाँको अग्रता कायमै

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहेको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा जारी मतगनणाको नतिजा आउने क्रम जारी छ । १ हजार ५ सय १० मत गन्दा सभापतिका उम्मेद्वार इन्द्रबहादुर बानियाँले ८०० मत प्राप्त गरेका छन् भने...

काँग्रेस बागमती मत परिणाम अपडेटः १ हजार २ सय मत गन्दा बानियाँको अग्रता

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहेको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा जारी मतगनणाको नतिजा आउने क्रम जारी छ । १ हजार २०० मत गन्दा सभापतिका उम्मेद्वार इन्द्रबहादुर बानियाँले ६३० मत प्राप्त गरेका छन् भने उनका निकटत्तम...

काँग्रेस बागमती अधिवेशन अपडेटः बानियाँको अग्रता कायमै

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनमा १००७ मत गन्दा सभापतिका उम्मेद्वार इन्द्र बानियाँ ५६ मतले अग्र स्थानमा रहेका छन् । सभापतिका उम्मेद्वार इन्द्र बानियाँले ५२६ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्द्वी जग्दिश्वर नरसिंह केसीले ४७० मत प्राप्त गरेका छन् ।...

काँग्रेस बागमती अधिवेशनः बानियाँको अग्रता कायमै (अपडेट)

मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनमा ६०० मत गन्दा सभापतिका उम्मेद्वार इन्द्र बानियाँ ८ मतले अग्र स्थानमा रहेका छन् । सभापतिका उम्मेद्वार इन्द्र बानियाँले ३०३ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्द्वी जग्दिश्वर नरसिंह केसीले २९५ मत प्राप्त गरेका छन् ।

लुम्बिनी कांग्रेसको मतगणनामा सुस्तता, पुनको अग्रता कायमै

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशन जारी छ । नेतृत्वका लागि मतगणना भइरहँदा सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रतालाई कायमै राखेका छन् । ३६५ मत गणना हुँदासम्म अमरसिंह पुन मगरले २१६ मत ल्याएका छन् । संस्थापन निकटका भरतकुमार शाहको १४७ मत रहेको छ...

राप्रपाको नयाँ कार्यसमितिको सपथमा कमल थापा अनुपस्थित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्षमा पराजित थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप लगाएका छन्...

काँग्रेस बागमती प्रदेश अधिवेशनः भीमसेनदासको साथ बानियाँलाई

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशनमा सभापति पदमा पुनः मतदान हुने भएपछि भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई साथ दिने घोषणा गरेका छन् । आज आइतबार ११ः३० बजे संयुक्त घोषणा कार्यक्रममा प्रधानले बानियाँलाई मतदान गर्न आग्रह गर्दै आफुले पूर्णरुपमा समर्थन गरेको घोषणा गरेका हुन् । मतको आधारमा तेस्रो भएका प्रधान...

राप्रपाको पदाधिकारीमा को को विजयी भए ? (मत परिणामसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। पार्टीको उपाध्यक्ष (खुला) मा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएकी छन्। पाण्डेले २५२१, तामाङले १९४४ र प्रधानले १८१४ मत प्राप्त गरेका छन्। पराजित उम्मेदवार...

अध्यक्षमा हारेसँगै कमल थापा पक्षको भेला ‘याक एन्ड यति’मा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा चुनावी परिणामको समिक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समिक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन् । ‘महाधिवेशनको समिक्षा गर्नका लागि याक एन्ड...

अध्यक्षमा पराजित कमल थापाले भने : निर्मल निवासको नांगो हस्तक्षेप भयो

काठमाडौँ । कमल थापाले राप्रपा अध्यक्षमा पराजित भएपछि पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् । आइतबार बिहान मतपरिणाम सार्वजनिक भएपछि हार स्वीकार्दै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत बधाई दिएका छन् । राजे‍न्द्र लिङ्देनले थापालाई २०० मतले हराएका हुन् । नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई दिँदै...