काँग्रेस बागमती अधिवेशनः बानियाँको अग्रता कायमै (अपडेट)
मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज भएको बागमती प्रदेश अधिवेशनको दोस्रो चरणको निर्वाचनमा ६०० मत गन्दा सभापतिका उम्मेद्वार इन्द्र बानियाँ ८ मतले अग्र स्थानमा रहेका छन् ।
सभापतिका उम्मेद्वार इन्द्र बानियाँले ३०३ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्द्वी जग्दिश्वर नरसिंह केसीले २९५ मत प्राप्त गरेका छन् ।







