समाज/राजनीति

बागमती कांग्रेसमा ९१ पदका लागि २५७ जनाको उम्मेदवारी

मकवानपुर । हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको छ । प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ । सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरिसंह केसी, कृष्ण सिटौला...

बागमतीको नतिजाले काँग्रेसको भावी सभापति देखाउने गगन थापाको टिप्पणी

काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले बागमती प्रदेशको नतिजाले पार्टीको केन्द्रमा कस्ले चुनाव जित्छ भन्ने देखाउने टिप्पणी गरेका छन् । उनले हेटौंडामा आज आफूपक्षीय नेताहरुसहितको भेटघाटमा बागमती प्रदेश निकै महत्वपूर्ण भएको बताए । ‘बागमतीको परिणामले काठमाडौंमा २६ गते हुने महाधिवेशनमा आउने निर्णय समेत देखाउनेछ,’ थापाले भने,‘त्यसैले हामी यहाँ...

बागमतीमा बन्न सकेन देउवा–सिटौला गठबन्धन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षले बागमतीमा गठबन्धन बनाउने प्रयास गरेपनि असफल भएको छ। सभापतिमा तीन जनाको उम्मेदवारी परेसँगै देउवा–सिटौला गठबन्धन नबन्ने निश्चित भएको हो। हेटौंडामा जारी अधिवेशनमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिएका छन्। नेता कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधानले...

बागमतीमा कांग्रेस अधिवेशनः बानियाँ प्यानलको उम्मेद्वारी घोषणा

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको प्रथम अधिवेशनमा ईन्द्रबहादुर बानियाँ नेतृत्वको प्यानल घोषणा गरिएको छ । शुक्रबार बिहान हेटौंडाको एभोकाडो होटेलमा बानियाँको प्यानल घोषणा गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बानियाँ नेतृत्वको प्यानल घोषणा गर्नुभएको हो । बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय...

अत्यधिक मतले विजयी हुन्छु, राजेन्द्र लिङ्देनलाई पनि समेट्छुः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्‍यक्ष कमल थापाले आफू विजयी भएमा अध्यक्ष पदका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई पनि समेटेर अघि बढ्ने बताएका छन् । राप्रपाको महाधिवेशनमा शुक्रबार उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै थापाले भने ‘हामी अत्यधिक मतले विजयी हासिल गर्छौं र राजेन्द्र लिङ्देन लगायत सबैलाई समेटेर अगाडि बढ्छौं...

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौंः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरे । ‘(संसद) किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत...

काँग्रेस अधिवेशनः उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने

मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ ६ बजे प्रकाशन हुने भएको छ । बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचना अनुसार दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, २ बजेदेखि ३ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध...

बागमती प्रदेश सभापतिका उम्मेद्वार केसीले गरे प्यानल घोषणा

मकवानपुर। नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनको जगदिश्वर नरसिंह केसीको प्यानलले प्यानल घोषणा गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको हेटौँडा रिर्सोटमा पत्रकार सम्मेलनको आयोजना गरि केसीले प्यानल घोषणा गरेका हुन् । उनी नेतृत्व प्यानलको उप सभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल...

नेपाली कांग्रेस प्रदेशको अधिवेशन हेटौंडामा सुरु

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् वाग्मती प्रदेशको प्रथम अधिवेशन विहीबारबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा सुरु भएको महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट गरेका थिए । उनले महाधिवेशन सुरु भएको औपचारिक घोषणा गरेसँगै उद्घाटन सत्र सुरु भएको थियो । कांग्रेस...

सक्षम नेतृत्व चयन गर्नुपर्छ: प्रकाशमान सिंह

मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीको वर्तमान नेतृत्व असफल भइसकेको कारण महाधिवेशनबाट सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याएका छन् । विहीबारबाट हेटौंडामा सुरु भएको वाग्मती प्रदेशको पहिलो अधिवेशन उद्घाटनपश्चात् सञ्चारकर्मीस“ग कुराकानी गर्दै नेता सिंहले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् देशैभरबाट चुनिएका प्रतिनिधिहरुलाई सक्षम नेतृत्व चयनको पक्षमा...