समाज/राजनीति
कांग्रेसको प्रदेश अधिवेशनमा सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले...
कांग्रेस महाधिवेशनः सप्तरी–१ मा १४ पदको मत परिणाम सार्वजनिक
सप्तरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी–१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताको टिममा रहेका उम्मेदवार विजयी भएका छन् । महाधिवेशन प्रतिनिधि महिला चार र खुला १० गरी १४ सिटमा दुवै प्यानलबाट २८ जनाले उम्मेदवारी दिएका थिए । कूल सात सय...
पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार
सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो । संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा...
कांग्रेस महाधिवेशनः सुदूरपश्चिममा प्रदेश नेतृत्वका लागि आकांशी धेरै
महेन्द्रनगर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उहाँ...
कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित, महाधिवेशनपछि मात्रै हुने
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित भएको हो । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ ।
काँग्रेस बागमती प्रदेश अधिवेशन आजबाट हेटौंडामा सुरु,त्रीपक्षीय भिडन्तको सम्भावना
मकवानपुर । काँग्रेस बागमती प्रदेश अधिवेशन हेटौँडामा आज देखि सुरु हुँदैछ । प्रदेश अधिवेशन समितिका संयोजक प्रकाशमान सिंहका अनुसारका अधिवेशनका लागि बागमती प्रदेशका सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि हेटौँडा आउँने क्रम जारी छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको अधिवेशन हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको...
कांग्रेस बागमती प्रदेश अधिवेशन आजदेखि, सभापतिमा आधा दर्जन आकांक्षी
मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभापति पदमा आधा दर्जन आकांक्षी देखिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि हेटौंडामा सुरु हुने प्रथम प्रदेश अधिवेशनमा पार्टी संस्थापन पक्षबाट दुई र संस्थापनइतरबाट चार जनाले सभापति पदमा दाबी गरिरहेका छन् । कांग्रेसले संघीय संरचनाअनुसार पहिलो पटक पार्टीलाई पूर्णता दिन लागेको हो । बागमती प्रदेशमा...
कांग्रेस बागमतीको अधिवेशनमा प्रतिनिधिलाई सास्तीः हेटौँडाको गाँस, सौराहाको बास
मकवानपुर । हेटौँडामा १६ मंसिरदेखि १८ सम्म हुने नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशनमा आएका प्रतिनिधिले यहाँका होटल भरिएका छन् । प्रदेश मुकाम हेटौँडाका करिब ८० वटा लजसहितका होटल महाधिवेशनमा आउने प्रतिनिधिले भरिएका हुन् । अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि, केन्द्रीय अधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय समितिका पदाधिकारी...
कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत माग्दा एमाले सांसद अनुपस्थित
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । बैठकमा एमालेका कोही पनि सांसद सहभागी छैनन् । यसअघि मुख्यमन्त्री शाहीले मंगलबार विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै बुधबारका...
ओलीलाई बधाई दिँदै बाबुरामले भने – सदबुद्धि प्राप्त होस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले चितवनमा मंगलबार सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिएका छन्। अध्यक्ष ओलीलगायत नवनिर्वाचित एमाले केन्द्रीय कमिटीका पदाधिकारीलाई डा. भट्टराईले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। सँगसँगै उनले विगतका गलत विचार...







