देउवाको प्रस्ताव शशांकद्वारा अस्वीकार, केन्द्रीय सदस्यमात्रै लड्ने

अखबार हब
२०७८ मंसिर २५, शनिबार १३:५६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनीनिकट स्रोतले दिएको जानकारीअनुसार सभापति देउवाले उपसभापतिमा शशांकलाई राखेर चुनाव जान प्रस्ताव गरेका थिए । तर शशांकले अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

“शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उमेदवारी दिनुहुन्छ,” उनले भने, “सभापतिको प्रस्ताव अस्वीकार गर्नुभएको छ । उहाँले उपसभापतिको प्रस्ताव गर्नुभएको छ ।”

यसमा तपाइको मत

Your email address will not be published.


*