समाज/राजनीति
यी हुन् कांग्रेसका सम्भावित ३५ केन्द्रीय सदस्य:चर्चित डनदेखि पत्रकारसम्म
काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । पदाधिकारीतर्फको नतिजा आएगत्तै हिजोदेखि शुरु भएको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म २ हजार ९ सय ९३ मत गनिएको छ । जसमध्ये निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले सर्वाधिक मत ल्याएका...
एमसीसी सम्झौताबारे निष्कर्षमा नपुगी सकियो सर्वदलीय बैठक
काठमाडौं । संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निश्कर्ष सकिएको छ । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबारको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आआफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने...
सर्वदलीय बैठक शुरु, एमाले अनुपस्थित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन् । ओलीले प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको कारण...
खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)
काठमाडौं । नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।
प्रधानमन्त्रीले हामीसँग छुट्टै वार्ता गर्नुपर्छ, भोज खान बोलाएजसरी जाँदैनौँ– नेम्वाङ
काठमाडौं । नेकपा एमालेले संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग छुट्टै वार्ता गर्नुपर्ने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा एमालेले सहभागिता नजनाउने बताइसकेको छ । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद गतिरोध खोल्न चाहेको भए प्रधानमन्त्रीले प्रमुख...
अनेरास्ववियु मकवानपुरले माघ ७ गते ‘अखिल साँझ’ गर्ने
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको आज बसेको सचिवालय बैठकले अखिल साँझ गर्ने भएको छ । बैठकले केन्द्रिय कमिटीले जारी गरेको सर्कुलर अनुसार जिल्ला सम्मेलनको तयारी सन्देश दिनका लागि आउँदो माघ–७ गते “अखिल साँझ” कार्यक्रम गर्ने निर्णय गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी...
गठबन्धन दललाई भाग पुर्याउनकै लागि लुम्बिनीमा जम्बो मन्त्रिपरिषद्
काठमाडौँ । गठबन्धन दलहरूबीच भागबन्डा मिलाउनकै लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सात प्रदेशमध्ये सबैभन्दा जम्बो मन्त्रिपरिषद् बनाएका छन् । लुम्बिनीमा मात्रै १३ मन्त्री र ४ राज्यमन्त्री बनाइएको छ । २०७८ वैशाखमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले ७ बाट मन्त्रालय संख्या ९ पुर्याए । साउन २८ मा पोखरेल हटेर केसी मुख्यमन्त्री भएपछि माओवादी,...
अझै पुगेन गण्डकीमा गठबन्धन सरकारलाई मन्त्रीको भाग
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि वैशाखमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा पर्यो । सरकार जोगाउन उनले सात सदस्यीय मन्त्रिपरिषद्लाई ८ पुर्याउँदै स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुदमन्त्री बनाए । गुरुङ त्यतिमै रोकिएनन् । सरकार टिकाउन जेठ ५ मा तीन मन्त्रालय टुक्य्राएर ११ पुर्याए । जेठ २९...
सत्ता जोगाउन मनपरी मन्त्रालय फुटाइए,एउटा मन्त्रालय टुक्य्राउँदा वार्षिक एक अर्ब व्ययभार थपिने
काठमाडौँ । प्रशासनिक पुनःसंरचना र सार्वजनिक खर्च पुनरावलोकनसम्बन्धी दुई छुट्टाछुट्टै आयोगका प्रतिवेदनविपरीत प्रदेशहरूमा धमाधम मन्त्रालय फुटाइएको छ । केही प्रदेशमा सरकार टिकाउन र मन्त्रालय फुटाएर भागबन्डा मिलाउन मुख्यमन्त्रीले आन्तरिक छलफल गरिरहेका छन् । संविधानमा संघमा २५ जनासम्म र प्रदेशमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री राख्न सकिने व्यवस्था छ । तर, प्रशासनविज्ञ काशीराज...
विवाह दर्ता गर्न ३ हजार घुस लिने वडा सचिव पक्राउ
रुपन्देही । विवाह दर्ता गर्दाका लागि घुस लिने एकजना रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ का वडा सचिव मोहम्मद सिद्धिक अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले शुक्रबार रंगेहात पक्राउ गरेको हो । सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै घुस मागरेको भन्ने...










