समाज/राजनीति
महामन्त्रीमा हारबारे प्रकाशशरण महतको समीक्षाः ज्योतिषले भनेजस्तै भयो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टीको महामन्त्री पदमा आफ्नो पराजयबारे पार्टीका नेताहरुले समीक्षा गर्ने बताएका छन्। पार्टी सभापतिमा दोहोरिएका शेरबहादुर देउवाकै टिमबाट महामन्त्रीको उम्मेद्वार रहेका महतले चुनावी हारमा आफ्नो पनि कमजोरी रहेको स्वीकारे। कांग्रेस महाधिवेशनको मतपरिणाम सार्वजनिक भइसकेपछि शुक्रवार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार विहान ११ बजेका लागि बोलाईएको बैठक पनि अवरुद्ध गरेको हो । बैठक शुरु भए लगतै नेकपा एमालेका सांसदहरु उठेका थिए । बैठकमा सांसद केशव पाण्डेले...
प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा एकमत
जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रस्ताव गरेका छन् । बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद...
एमालेले बागमती प्रदेश सभा बैठक बहिस्कार गर्ने
मकवानपुर । आज दिउँसो २ बजे बस्ने बागमती प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले बहिस्कार गर्ने भएको छ । बुधबार संसद्मा एमालेले मागेको जवाफ चित्तबुझ्दो गरी नदिएसम्म बैठक चल्ने नदिने एमाले प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । एमालेले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ८ मन्त्रालयलाई बढाएर १४...
एमालेको अवरोधकावीच वागमती प्रदेशसभाको वैठक आज पनि
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकावीच वागमती प्रदेशसभाको वैठक आज पनि वस्दैछ । बुधबार बसेको प्रदेशसभाको वैठकमा सरकारप्रति विभिन्न प्रश्न उठाउँदै एमालेले सदन अवरुद्ध गरेको थियो । प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टी गर्न चुनौती पेश गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील...
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको...
बागमतीमा मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न विपक्षीको चुनौती
मकवानपुर । बागमती प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएको हो । नेकपा एमाले...
वागमती प्रदेश : चार वर्षमा ३ मुख्यमन्त्री, ३० मन्त्री/राज्यमन्त्री
मकवानपुर । नेकपा र त्यसपछि एमाले विभाजनले गर्दा वागमती प्रदेशले चार वर्षको अवधिमा ३ मुख्यमन्त्री पायो । एमालेका डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य हुँदै मुख्यमन्त्रीको कुर्सीमा अहिले नेकपा (एस)का राजेन्द्र पाण्डे आइपुगेका छन् । ढिलोमा आगामी मंसिरमा हुने प्रदेशसभाको चुनावअघि नै कांग्रेस ससदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने सम्झौता...
वागमती : ‘बिजनेस’बिनै प्रदेशसभा बैठक
मकवानपुर । वागमती प्रदेशसभाको चालु नवौं अधिवेशनको सातौं बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । तर प्रदेश सरकारले प्रदेशसभा र समितिका लागि ‘बिजनेस’ दिन नसक्दा छलफलसम्बन्धी कार्यतालिका बनाउनै संसद् सचिवालयमा हम्मे परेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ मा सदनबाट विश्वासको मत लिएसँगै प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि...
विवेकशील साझाले गर्यो संयोजक पाण्डेलाई निष्कासन
काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग...








