समाज/राजनीति
रातारात महाधिवेशन गर्ने निर्णयमा किन पुग्यो माओवादी ?
काठमाडौं । प्रथम राष्ट्रिय सम्मेलनका लागि भनेर देशभरबाट प्रतिनिधिहरु आइसकेका थिए । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा उद्घाटन समारोहको सबै तयारी भइसकेको थियो । तर शनिबार साँझ माओवादी केन्द्रको स्थायी कमिटीमा एकाएक निर्णय गर्यो, राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरण गर्ने । यो निर्णयले सम्मेलनस्थल र आसपासमा टाँगिएका ब्यानरहरु...
प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा।डा। गोविन्द केसीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् । प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र...
माओवादी महाधिवेशन आजदेखि, त्यसअघि केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । यसअघि राष्ट्रिय सम्मेलन भनेको माअोवादीले हिजोको स्थायी समितिको बैठकबाट निर्णय गरी महाधिवेशनमा परिणत गरेको थियो । तर, यसलाई कुन महाधिवेशन भन्ने भनेर निर्णय भएको छैन । माओवादीले २०६९ सालमा हेटौंडामा सातौं महाधिवेशन गरेको थियो । दिउँसो १...
चार निर्णय गरेर सकियो कांग्रेसको पहिलो बैठक
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चारवटा निर्णय गरेको छ । शनिबार बसेको पहिलो बैठकले पार्टीका संस्थापक नेता र शहीदहरुलाई स्मरण गर्दै पार्टीलाई अझै सुदृढ, एकतावद्ध बनाएर लैजाने संकल्प गर्नेसहितका ४ वटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए । त्यस्तै बैठकले पार्टीको...
चुनावसम्म संसद अवरोध गरिरहन्छौंः ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् । संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म । चुनाव अगाडिसम्म संसद चल्दैन...
प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्तावः ओली नआए हामी नै बालकोट जाऔं
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् । लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत...
कांग्रेसमा शेखर कोइरालाको वरियता २० औं नम्बरमा
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो । नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु...
प्रदेश २ कांग्रेस पदाधिकारीमा संस्थापन पक्षको ‘क्लिन स्वीप’
प्रदेश २ नेपाली कांग्रेसको पहिलो अधिवेशनमा पदाधिकारीको मतगणना सम्पन्न भएको छ। शुक्रबार राति पदाधिकारीको मतगनणा सम्पन्न भएको हो। पदाधिकारीको मतगणनामा सभापतिसहित ८ वटै पदमा संस्थापन पक्षका कृष्ण यादवको प्यानल विजयी भएको छ। शेखर कोइराला–विमलेन्द्र निधि पक्षका उम्मदेवारले एउटा पनि पदमा जित्न सकेनन्। शुक्रबार बिहान निधि–कोइराला पक्षका सभापतिका उम्मेदवार रामसरोज...
मकवानपुरका सन्तबहादुर बने चेपाङ समुदायबाट पहिलो मन्त्री
मकवानपुर । मुलुकमै पहिलो पटक चेपाङ समुदायबाट बागमती प्रदेश सरकारमा सन्तबहादुर चेपाङ राज्यमन्त्री बनेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । धिराङ मकवानपुरको अत्यन्त विकट बस्ती हो । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए...
बागमती प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथग्रहण
मकवानपुर । बागमती प्रदेशमा थप तीन जना मन्त्री र अरु तीन जना राज्यमन्त्रीले सपथग्रहण गर्नु भएको छ । आज साँझ प्रदेश प्रमुख यादब चन्द्र शर्माले तीन जना मन्त्रीलाई सपथ थ्रहण गराउनुभयो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले अरु तीन जना राज्यमन्त्रीलाई सपथग्रहण गराउनु भएको हो । आज सपथग्रहण गरेका मन्त्री...









