समाज/राजनीति
एमाले मकवानपुरको १०२ वटै वडामा प्रतिनिधि छनोट हुँदै
मकवानपुर। नेकपा एमाले मकवानपुरले ११ औं जिल्ला अधिवेशनको लागि आज जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा प्रतिनिधि छनोट गर्ने भएको भएको छ । आउँदो यहि पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनको लागि आज जिल्लाको १ सय २ वटै वडामा सर्वसम्मत प्रतिनिधि छनोटको...
माओवादीमा २५ समूहको रिपोर्टिङ सकियो,स्थायी समिति बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा २५ समूहको रिपोर्टिङ सकिएको छ। बुधबार ११ र बिहीबार १४ समूहको रिपोर्टिङ प्रस्तुत भएको हो। शुक्रबार अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समूहगत रिपोर्टिङको जवाफ दिने भएका छन्। माओवादी आयोगहरुको प्रतिवेदन शुक्रबार दिउँसो १ बजे...
पारदर्शिता कायम गर्छुः मन्त्री हुमागाईँ
मकवानपुर । बागमती प्रदेशको कृषि, पशुपन्छी तथा मत्स्य मन्त्री बसुन्धरा हुमागाईँ आफू इमानदार भएको बताएका छन् । उनले आफू इमानदार भएकै कारण आफ्नो मन्त्रालयमा पारदर्शिता कायम गर्ने बताए हुन् । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई टक्राइएर बनेको कृषि , पशुपन्छी तथा मत्स्य मन्त्री हुमागाईँ आफू कृषि क्षेत्रको व्यक्ति...
हेटौँडा – काठमाडौँ जोड्ने सुरुङ मार्ग निर्माणको काम रोक्नु दुर्भाग्यपुर्ण : थापा
मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टिका पुर्व अध्यक्ष कमल थापाले बागमती प्रदेशको राजधानी हेटौँडा र संघिय राजधानी काठमाडौ जोड्ने सुरुङ मार्ग निर्माणको काम स्थगन गर्ने बागमती सरकारको निर्णय दुर्भाग्यपुर्ण भएको बताएका छन् । उनले सामाजीक संन्जाल फेसबुकमा स्टाटस लेख्दै बागमती प्रदेशको राजधानी हेटौँडा कायम भएतापनि राजधानीका लागी आवाश्यक शिक्षा,स्वास्थ्य,याताया र शहरी...
नेपाली कांग्रेस मकवानपुर क्षेत्र २ को पहिलो बैठक सकियो
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को पहिलो बैठक हेटौंडामा सम्मपन्न भएको छ । बैठकले बागमती प्रदेशका नवनियुक्त भौतिक पुर्वधार राज्यमन्त्री सन्त बहादुर चेपाङ र नेपाली कांग्रेसकी नवनिर्वाचित सह–महामन्त्री महालक्ष्मि उपाध्यय डिनालाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री चेपाङले मकवानपुरको विकासमा कुनै कसुर...
माओवादी महाधिवेशन: बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल जारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल भइरहेको हो । समूहमा अध्यक्ष प्रचण्डको वैचारिक...
माओवादी केन्द्रको बन्दसत्र आजबाट सुरु
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने तय छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल हुनेछ । पार्टीको २५ वर्षको समीक्षा पनि गरिनेछ । बन्दसत्रपछि नयाँ नेतृत्व...
माओवादी कमजोर हुनुमा मै दोषी : दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी कमजोरमा हुनुमा मुख्य दोषी आफैं भएको बताएका छन् । आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवेदनमा सबैभन्दा बढी आफ्नै समीक्षा र आत्मसमीक्षा गरेको बताएका छन् । उनले जनयुद्धदेखि अहिलेसम्म आइपुग्दा धेरै वटा घटनामा आफू नेतृत्व गरेको र...
एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुको विकल्प नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए । ‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै...
एमालेसँगको एकता गलत थिएन, फेरि समीक्षा गरौं ः दाहाल
काठमाडौँ । माओवादीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले राम्रो उद्देश्यका साथ एमालेसँग एकता गरिएको बताए। “पार्टी एकता गरेर गल्ती गरेका थिएनौं। फेरि आत्मसमीक्षा गरौं,” दाहालले भने, “हाम्रो उद्देश्य गलत थिएन। यो देशलाई स्थायित्व र समृद्धितिर लग्ने थियो।” उनले यस विषयमा समीक्षा गर्न एमाले नेताहरूलाई पनि आग्रह...









