समाचार
लागुऔषध गाँजासहित हेटौंडाका रुम्बा पक्राउ
मकवानपुर । गएराति मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.१ सामरी पुल नजिकैबाट एक जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका वडा नं.४ बस्ने ५१ वर्षीय पुर्ण बहादुर रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको...
थाहानगरको अर्को पहिचान रमणीय पदमार्ग
मकवानपुर । बेमौसमी तरकारी खेती र सुन्दर पर्यटकीय क्षेत्रको कारण छुट्टै परिचय बनाएको मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तब्यको रुपमा पनि परिचित हुन थालेको छ । संघीय राजधानी काठमाण्डौं र बागमती प्रदेशको राजधानी हेटौंडाको समदुरीमा रहेको थाहानगरमा खुलेका विभिन्न पदमार्ग र ती...
बागमतीमा उपाध्यक्षसहित वडाध्यक्षहरुले गरे गाउँसभा बहिस्कार
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा गाउँसभाको क्रममा विवाद भएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र आठौं गाउँसभामा अध्यक्ष सर्केश घलानले एकलौटी गरेको भन्दै नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बहिस्कार गरेका हुन् । गाउँपालिका उपाध्यक्षसमेत रहेका नेपाली कांग्रेस नेता फणिन्द्र तिमल्सिना, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडु∙, वडा...
राक्सिराङमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार गम्भीर
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी भएकोमा एक जनाको मृत्यु भएको हो भने परिवारका बाँकी ४ जना सिकिस्त बनेका हुन् । शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा...
२ करोड ७१ लाख बराबरको भेपसहित मकवानपुरबाट पाँचजना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका –११ थानाभर्याङबाट दुई करोड ७१ लाख बराबरको अवैध भेपसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ काठमाडौंबाट हेटौडाहुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसमा दुई करोड ७१ लाख २१ हजार ७ सय ८० मुल्य बराबरको...
हेटौंडामा सुरु भयो युवा नमुना संसद अभ्यास
हेटौंडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा प्रदेश युवा नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । चार दिन सम्म चल्ने कार्यक्रमको बुधबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री थपलियाले मानिसको सिक्ने र सिकाउने उमेर कहिल्यै नजाने बताएका...
२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ
हेटौंडा । हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २० वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार इन्द्रसरोवर गाउँपालिका १ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइवालाई पक्राउ...
विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित ज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय संस्था सेवा सहयोग आवाजमा हामीका समुहले आईतबार विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट...
टोल विकास नगर समन्वय समितिले वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाउने
मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा ७ दिनसम्म विविध कार्यक्रम गरी ५२ औँ विश्व वातावरण दिवस मनाउने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपाल मकवानपुरको संयोजनमा आयोजित पत्रकार सम्मेलनमार्फत् उक्त विषयमा जानकारी गराइएको हो । सप्ताहव्यापी कार्यक्रम जेठ १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने...
गणतन्त्र दिवसको अवसरमा वृक्षारोपन
मकवानपुर । गणतन्त्र दिवसको अवसरमा वृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ । गणतन्त्र दिवस २०८१ को अवसरमा वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशले सोमवार हेटौंडा ८ स्थित चिल्डेन पार्कमा वृक्षारोपन गरेको हो । वृक्षारोपन कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्रले संथागत गरेको संघीयता अभ्यास भएको छोटो समयमा तीनै...










