समाचार

उद्यमशिलताको बाटोमा महिलाहरु, बढाउँदै ठूला व्यवसायीक क्षेत्रमा लगानी

भक्तपुर । भक्तपुरको पर्यटन तथा होटल व्यवसायमा महिलाहरुको लगानी बढ्न थालेको छ । महिलाहरुले संयुक्त लगानीमा ठूला व्यवसाय शुरु गर्न थालेका छन् । यसको नमूनाको रुपमा आजदेखि मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा दुई करोड रुपैयाँको संयुक्त लगानीमा ‘मिल मि’ रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । ‘मिल मि’ को शनिबार पूर्वमन्त्री...

एक वर्षदेखि तलब नपाएपछि भेरि बबई आयोजनाका कर्मचारी आन्दोलनमा, काम रोकियो

काठमाडौं । भेरी बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको परामर्शदाता कम्पनीमा कार्यरत कर्मचारीले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । विगत एक वर्षदेखि पटकपटक कम्पनीको ध्यानाकर्षण गराउँदासमेत पारिश्रमिक नपाएको भन्दै कर्मचारी आयोजनास्थलमा हडतालमा उत्रेका छन् । पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन् ।...

भारतपछि चीनले पाँच लाख डोज कोरोना खोप अनुदानमा दिँदै

काठमाडौं । चीनले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच भएको टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्रीले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने सहमति बनेको हो । चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाललाई पाँच लाख डोज...

पोखराबासीको प्यास मेटाउने मदीखोला खानेपानी आयोजनाको काम, पाँच अर्ब लगानी

पोखरा। कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा पोखराका लागि निर्माणाधीन खानेपानी आयोजना लगानीका हिसाबले देशकै दोस्रो ठूलो हो। बन्दाबन्दीपछि ठप्प कामले यतिबेला पुनः तीव्रता पाएको छ। कोरोनापछिको दुई...

नेपाली उत्पादनको ब्राण्डिङ गर्ने वित्तिकै पहिचान बन्छः गोल्यान

काठमाडौं । नेपाली उत्पादनको गर्न ब्राण्डिङ गर्न आवश्यक भएको उद्यमी व्यवसायीहरूले बताएका छन् । नेपाल तयारी पोशाक उत्पादक संघले शनिबार आयोजना गरेको कार्यक्रममा उद्यमी तथा बैकर्स पवन गोल्यानले नेपाली उत्पादनको ब्राण्डिङ गर्न आवश्यक भएको बताएका हुन् । ‘तपाईहरूले उत्पादन गरेको कपडाको ब्राण्डिङ गर्नुस् त्यसपछि स्थापित भइ हाल्छ,’ उनले भने...

भूमि आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको निर्देशन – ‘एक इन्च तलमाथि भए कारबाही हुन्छ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छिन् । भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न...

देशभरको मौसम बदलीसँगै चन्द्रागिरी र दामनमा हिमपात

काठमाडौं । देशका विभिन्न स्थानमा भएको वर्षासँगै राजधानीको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा हिमपात भएको छ । नेपालको मौसममा आज पश्चिमा वायुको प्रभाव बढ्दा चन्द्रागिरी, ककनी, नगरकोट, फुलचोकी, दामनसहित  उच्च पहाडी तथा हिमाली भेगमा  वर्षासँगै हिमपात भएको हो । चन्द्रागिरी हिल्सले बताएअनुसार आज दिउँसो साढे ३ देखि ४ बजेको समयमा...

राष्ट्र बैंकमा बढुवा किचलोः गभर्नर विरुद्ध कम्युनिष्ट-काँग्रेस एक जुट

काठमाडौं । नेपाल राष्ट्र बैंकमा बढुवा किचलो सुरु भएको छ ।राष्ट्र बैंकले माघ २१ ग्ते प्रशासन सेवा तर्फ रिक्त रहेका १५ जना सहायक निर्देशकलाई उप निर्देशकमा बढुवा गरेको थियो । राष्ट्र बैंक कर्मचारी विनियमावली अनुसार कार्यसम्पादन मूल्यांकन र बरिष्ठताका आधारमा बढुवा नगरिएको भन्दै कम्युनिष्ट र काँग्रेस निकट कर्मचारी संघ...

बीमा अभिकर्ताको नयाँ लाइसेन्स रोक्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले नयाँ बीमा अभिकर्ताको लाइसेन्स रोक्न माग गरेको छ । संघका अध्यक्ष नन्द तिवारीले बीमा समितिका नव निर्वाचित अध्यक्ष सुर्य प्रसाद सिलवालको स्वागतका लागि आयोजीत कार्यक्रममा अभिकर्ताको नयाँ लाइसेन्स रोक्न माग गरेका हुन् । उनले हाल बीमा कम्पनीहरुले जथभावी अभिकर्ताको लाइसेन्स दिन थालेको आरो...

डेढ महिना भित्र सबै कोरोना बीमितले पैसा पाउने, अहिलेसम्म कतिले पाए ?

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आगामी डेढ महिनाभित्र सबै कोरोना बीमितहरुको दावी भुक्तानी गरिसक्ने बताएका छन् । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई स्वागत गर्न आयोजीत कार्यक्रममा उनले आगामी डेढ महिनाभित्रै कोरोना बीमाको सम्पूर्ण भुक्तानी गरिसक्ने बताएका हुन् । निर्जीवन बीमक संघका अध्यक्ष तथा...