समाचार

सिभिल बैंकको सेयरमूल्य समायोजन, ८ प्रतिशत बोनस सेयर वितरण गर्दै

काठमाडौं । शुक्रवार सिभिल बैंकको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको प्रस्तावित ८ प्रतिशत बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको बिहीवार कायम अन्तिम मूल्य रू. २३२ लाई आधार बनाई बोनस पछिको मूल्य रू. २१५ तोकेको हो । सेयरधनीहरुले मात्र बैंकको...

रूरू जलविद्युतलाई ग्रेड-३ रेटिङ्ग, पायो प्रिमियम मूल्यमा आईपीओ विक्री गर्ने अनुमति

काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू. ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर विक्री गर्न माघ २१ गते...

चन्द्रागिरी हिल्सको सेयर कारोबार आइतवारदेखि दोस्रो बजारमा

काठमाडौं, धितोपत्र दोस्रो बजारमा चन्द्रागिरी हिल्स लिमिटेडको सेयर कारोबार आइतवारदेखि सुरु हुने भएको छ । कम्पनीले शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर सूचीकरण गरेसँगै आइतवारदेखि कारोबार सुरु हुने भएको हो । यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार...

समावेशी दिगो आर्थिक पुनरुत्थानको निम्ति सामुहिक प्रयास आवश्यकः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् । एलाइन्स फर फााइनान्सियल इन्क्लुजन(एएफआई)को भर्चुअल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले समावेशी र दिगो विकासका लागि सााझेदारी आवश्यक...

एमसीसी रिजेक्ट गरेको छैन् र समर्थन पनि गरेको छैन: प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना रिजेक्ट नगरेको र समर्थन पनि नगरेको स्पष्ट पारेका छन। बिहिबारको आम हड्ताल र आगामी योजनाबारे जानकारी दिन नेकपा बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले एमसीसी रिजेक्ट पनि नगरेको र हालसम्म समर्थन पनि नगरिएको स्पष्ट पारेका हुन् । बिहिबारको हड्तालमा...

आम हड्ताल बिर्साउँदै नेप्से ८.३४ अंकले बढ्यो, कारोबार ७ अर्ब ६१ करोड

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से ८.३४ अंकले बढेको छ । आम हड्ताललाई बिर्साउँदै बढेको सेयर बजारमा बिहिबार २०१ कम्पनीको एक करोड ८७ लाख १९ हजार ३ सय ८७ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपैयाँमा किनबेच भएको हो । बिहिबार बजार बन्द...

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी...

सिभिल बैंकको लाभांश माघ २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउने

काठमाडौं । सिभिल बैंकले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश माघ २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउने भएका छन् । बैंकले प्रस्तावित लाभांश पारितका लागि फागुन ९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभा प्रयोजनका लागि बैंकले माघ २३ गते एक दिन बुक...

झडपमा मातृका यादव गम्भीर घाइते, अण्डोषमा लाग्यो चोट

काठमाडौं । प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । जनकपुरको शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका हुन् ।

काम गर्न नपाउँदा विघटन गरेर निर्वाचनमा जान पाउने अधिकार प्रमसँगः नायव महान्यायाधिवक्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ आज सत्रौँ दिन पनि जारी छ । सरकारको तर्फबाट आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे र नारायण पौडेलले बहस गरे । नायब महान्यायाधिवक्ता पाण्डेले २०४७ सालको संविधानभन्दा वर्तमान संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको र सोही अधिकारको प्रयोग गरी प्रतिनिधिसभा विघटन कानूनसम्मत भएको तर्क गरे ।...