समाचार
विप्लबमाथिको प्रतिबन्ध हटाउनुपर्छः प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ माथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले पार्टीसँग सल्लाहै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् । विप्लब राजनीतिक शक्ति भएकाले उनीसँग...
संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताएका छन् । “यो कू विफल बनाउन म्यान्मारमाथि...
भारतमा ४५ लाख भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ९० हजारभन्दा...
थप १ सय ७१ मा कोरोना सङ्क्रमण, २ को मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या...
भारततर्फ किन जान थाले गैंडा ?
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैंडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैंडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैंडा सुस्ता हुँदै भारततर्फ गएका छन्...
महासंघको सिफारिसमा बैंकले सजिलै ऋण दिने
काठमाडौं । घरेलु तथा साना उद्योगलाई ऋण प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल बैकर्स एसोसिएसनबीच सहमति भएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा र बैंकर्स एशोसिएसनका अध्यक्ष भुवनकुमार दाहालबीच महासङ्घको सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो सहमति भएको हो । महासङ्घको घरेलु तथा साना उद्योग समितिका...
टेलिकम व्यवस्थापनमा रणनीतिक साझेदारको आवश्यकताः सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताएका छन् । नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फायभ जीको...
पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार
काठमाडौं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवर्द्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गत पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटएको बोर्डले अब छिट्टै...
कृषि उपजका निकासीः अलैँची र चिया निर्यात वृद्धि, अदुवास्थिर, ‘ब्यालेन्स अफ पेमेन्ट’मा योगदान
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपजका निकासीमा सुधार देखिएको छ । निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ ।...
खरो रूपमा उत्रन्छु, ‘फास्ट ट्रयाक’मा काम गर्छु : नवनियुक्त अध्यक्ष
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रूपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुंगा सावित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बिहीबार बिमा समितिका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका...










