समाचार

कामना डिबेन्चरः वार्षिक ९ प्रतिशत ब्याज ढुक्क

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंकको ‘१० वर्ष, ९ प्रतिशत...

नयाँ संविधान जारि भएपछि बन्द-हड्ताल नगर्ने प्रतिबद्धता बिर्सनु भो ? : गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सर्वसाधारणको काम गर्न पाउने नैसर्गिक अधिकार कुन्ठित हुने गरि कुनै पनि प्रकारको बन्द, हड्ताल, जुलुस सभा नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशकले नयाँ संविधान जारि भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनि गरेको...

देशकै सबैभन्दा ठूलो आईपीओ ल्याउने निफ्राको नाफा घट्यो (कारणसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो। गत...

नेकपा सर्लाही इन्चार्ज वाग्लेको शंकाष्पद निधन

काठमाडौं । नेकपाका सर्लाही जिल्ला इन्चार्ज दाचाराज वाग्लेको शंकाष्पद निधन भएको छ । जिल्लाको बरहथवा नगरपालिकामा नेकपाद्वारा आयोजित मसाल जुलुसमा सहभागी भइ कर्मैया तर्फ हिँडेका वाग्ले केही समयमै सम्पर्कबिहीन भएका थिए । रातको साढे ९ बजे मुर्तिया जंगलमा शव फेला परेको छ । उनी प्रचण्ड-नेपाल पक्षधर नेता हुन् ।

बैंकिङ कसुरका फरार पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा संलग्न रही फरार रहेका व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाका काठमाडौँको टोलीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ घर भई भक्तपुर सानो थिमी बस्ने नर्बदा उपाध्याय भण्डारीलाई बैंकिङ कसुरमा आज पक्राउ गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा रु २१ लाखको चेक...