समाचार
आम हड्ताल सफल बनाउन अनेरास्ववियूको मसाल जुलुस
काठमाडौं । माघ २२ गते बिहिबारको राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ । कान्तिपुर सिटि कलेज पुतलिसडकबाट निस्केको जुलुस पद्मोदय चोक बाल्मिकी, आरआर क्याम्पस हुँदै भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपा माधव प्रचण्ड समुहले आन्दोलन गर्दै आएको...
केरूङमा थन्किएका मालसामान नेपाल भित्र्याउने पहल सुरू
काठमाडौं । कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल सुरू भएको छ । कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला...
बुक बिल्डिङको सेयर किन्न छानिए थप १८ कम्पनी
काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट निष्काशन हुने सेयर खरिदका लागि थप १८ कम्पनी छानिएका छन् । नेपाल धितोपत्र बोर्डले माघ २० गते थप कम्पनीलाई सो प्रणालीको सेयर किन्न योग्य संस्थागत लगानीकर्ता ठह¥याएको हो । बोर्डले यसअघि नै ४६ कम्पनीलाई त्यस्तो सेयर किन्न योग्य रहेको जनाएको थियो । अब बुक...
माधव-प्रचण्ड समुह निकट विद्यार्थीद्धारा देशभर एक घण्टा चक्का जाम
काठमाडौं । नेकपा(माधव प्रचण्ड) निकट विद्यार्थीहरुले देशभरका मुल सडकहरु एक घण्टाा जाम गरेका छन् । प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम विरुद्ध आन्दोलनरत यो पक्षले बिहान कार्यालय समय सुरु भएपछि एक घण्टा सडक अवरुद्ध पारेका हुन् । राजधानी काठमाडौंमा प्रदर्शनी मार्ग, पुतलिसडक, घण्टाघटर, पुल्चोक, बानेश्वर, मध्यपुर ठिमी, चावहिल...
इतिहासमै पहिलोपल्ट २५०० अंक पार गर्यो नेप्सेले
काठमाडौं । नेप्से परिसूचकले इतिहासमै पहिलोपल्ट २५०० अंक पार गरेको छ । मंगलबार २४७३.७३ मा बन्द भएको परिसूचक बुधबार कारोबार खुलेको २ मिनेटमै एतिहासिक बिन्दु पार गरेको हो । कारोबार सुरू भएको ५ मिनेट बित्दा नेप्से ४४ अंकले बढेको छ ।
तीनकुने कृषि बजारमा क्युआर कोडः १२० रुपैयाँको एक किलो कागति किने गभर्नरले
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा १२० रुपैयाँको एक किलो कागतिको भुक्तानी क्युआर कोड भुक्तानी सेवा आरम्भ गरेका छन् । माछापुच्छ्रे बैंक र कृषि बजारले संयुक्त रुपमा सुरु गरेको क्युआर कोड भुक्तानी सेवाको आरम्भ गर्दा गभर्नर अधिकारीले साइली माया जिम्बाको पसलबाट कागति...
काठमाडौंको पबमा कुटाइ खाइन नायिका कार्कीले, पिट्ने को ?
काठमाडौं । नायिका सुष्मा कार्कीले काठमाडौंको लण्डन पब क्याफेमा कुटाइ खाएकी छन् । आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी छन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।
भिजेको मल आयात गर्न साल्ट ट्रेडिङलाई भन्सारले दिएन जाँचपास, न पाए किसानले न भयो फिर्ता
काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै...
मेयर्स कप सञ्चालन गर्न क्यानलाई महानगरको ५० लाख
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि...
सुरूङ परीक्षणकै टुंगो छैन, मेलम्चीको पानी त कहिले कहिले !
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली...









