समाचार

वन मार्फत युवालाई आयआर्जनमा जोड्नुपर्छ: सांसद पाठक

हेटौंडा । बागमती प्रदेश सभा सदस्य भारती पाठकले युवा र महिलालाई सामुदायिक वन मार्फत आयआर्जनमा जोड्नुपर्ने बताएकी छिन् । वन व्यवस्थापनमा समुदायको भूमिका बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक वन मार्फत युवा तथा महिलालाई आयमा जोड्नु पर्ने बताएकी हुन् । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल (डब्लूआरआरएन) को आयोजनामा बिहीवार हेटौंडा–६...

लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

पोखरा । प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो । यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको बताएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो । यसअघि...

मकवानपुरमा भिरबाट लडेर रुम्बाको मृत्यु

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, सरमपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ८ बजेको समयमा १७ वर्षीय शीर बहादुर रुम्बा मृत भेटिएका हुन् । रुम्बा बेशी घरबाट डाँडामा रहेको अर्को घरमा जाने क्रममा लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

हेटौंडाको ४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै ४ नम्बर वडा सदस्य एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समितिकी सह संयोजक गिता त्रिपाठीले २८ भदौमा वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा...

दुध अभावमा बागमती प्रदेश सरकारको पाउडर प्लान्टको उत्पादन बन्द

हेटौंडा । दुग्ध विकास आयोजना अन्तर्गतको बागमती दुग्ध पाउडर प्लान्ट विगत २ महिनादेखि ठप्प छ । गत बर्षको असोजमा निर्माण सम्पन्न भएको बागमती दुग्ध पाउडर प्लान्ट हेटौंडा दुग्ध विकास संस्थान डीडीसीले सञ्चालन गर्दै आएकोमा पर्याप्त दुध सङ्कलन नभएको भन्दै प्रदेश सरकारको सो प्लान्ट गत साउन पहिलो साताबाट बन्द गरिएको...

निजगढमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या

निजगढ । बाराको निजगढ नगरपालिका ९ भमरा टोलमा मंगलबार राति श्रीमान्‌ले श्रीमतिको हत्या गरेका छन् । शौच गर्न बसेकी ३८ वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४२ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । बिमलको खुर्पा प्रहारबाट...

मनहरीमा मोरङ्गे खोल्सीले बगाउँदा स्कुले बालिकाको मृत्यु

हेटौंडा। मकवानपुरको मनहरीमा खोल्सीले बगाउँदा एकजना स्कुले विद्यार्थीको मृत्यु भएको छ । मंगलबार साँझ मकवानपुरको मनहरी ८ मा मोरङ्गे खोल्सीले बगाउँदा १४ वर्षीया रंजिता गुरुङको मृत्यु भएको हो भने गुरुङसंगै खोल्सी तर्दै गरेका १७ वर्षीया एक युवती भने सामान्य घाईते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...

फिरन्ते जीवन छोडेर उद्यमी बन्दैछन् मकवानपुरका वनकरिया महिला

हेटौंडा । लोपोन्मुख फिरन्ते समुदायका महिलले खेर गइरहेको जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानी गरिरहेका छन् । उनीहरुले नौ महिनादेखि गाउँमै भाडा माँझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गरिरहेका हुन् । उनीहरूले घिउकुमारी, तितेपाती र निमका पातबाट गत मंसिर महिनादेखि साबुन उत्पादन गरिरहेका छन् । तीन दशकअघि जंगलबाट मकवानपुरको...

आज छोनाम (न्वागी) मनाउँदै मकवानपुरका चेपाङ समुदाय

मकवानपुर । चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी...

ससुराली हिडेका अकलेलाई बकैया खोलाले बगायो

हेटौंडा । मकवानपुरको बकैयामा ससुराली जान लागेका एक युवकलाई बकैया खोलाले बगाएर बेपत्ता पारेको छ । रौतहट पौराई गाउँपालिका वडा नम्बर–२ घर भई हाल जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नम्बर–६ जसपाल स्थित फास्ट ट्याकमा काम गर्दै आएका २८ वर्षका अकले माझीलाई बकैया खोलाले बगाएको हो । उनी बकैया ६...