समाचार

बागमती प्रदेशसभाको समिति बैठकमा हस्तकलाग्राम स्थापना सम्वन्धी बिधेयकको समिक्षा

हेटौंडा । ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८०’ का बिषयमा सरोकारवालाहरुले दिएको सुझाबलाई आज बागमती प्रदेशसभामा समितिको बैठकमा प्रस्तुतीकरण गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिको बैठकमा बिधेयकका बिषयमा बिहीबार आयोजित कार्यक्रममा सहभागिहरुले दिएका राय, सुझाबहरुलाई लिखीत रुपमा समितिको...

यस्तो छ, हस्तकलाग्राम स्थापना सम्बन्धी बिधेयकमा सांसदहरुलाई सरोकारवालाहरुको सुझाब

हेटौंडा । हस्तकलाग्राम स्थापना समवन्धी बिधेयकमा सांसदहरुलाई सरोकारवालाहरुलाई आज बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुले सुझाब दिएका छन् । प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्वन्धमा व्यावस्था गर्न बनेको बिधेयकका विषयमा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिमा समितिका सभापति र सांसदलाई सरोकारवाहरुले उद्यमीहरुका बिषयलाई समेट्नका लागि सुझाब दिएका हुन् ।...

हेटौंडा बसपार्कको होटलमा युवतीको हत्या

हेटौंडा । हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी अन्दाजि २३ वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ५ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ ।...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष...

क्वार्टरमा आगलागी भएपछि होटेलमा सरे मन्त्री ठकुरी

हेटौंडा । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको हेटौंडा–९ स्थित निवासमा आगलागी भएपछि होटेलमा सरेका छन् । मन्त्री निवासको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सर्ट भएर आइतबार साँझ ७ बजेर ४० मिनेटमा आगलागी भएको थियो । मन्त्री ठकुरीले आफू निवासमा पुगेर आराम गर्दै गर्दा बिजुलीको स्विच...

पहिरोका कारण भिमफेदी – काठमाडौं सडकखण्ड अवरुद्ध

हेटौंडा । अबिलर बर्षाको कारण पहिरो जादाँ भिमफेदी कुलेखानी काठमाडौं सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । भिमफेदी गाउँपालिका वडा नम्बर ४ तानसिनमा पहिरो खस्दा हेटौंडा भिमफेदी काठमाडौं सडकखण्ड पूर्ण रुपमा अवरोध भएको हो । बर्षा नरोकिएकाले तत्काल बाटो पन्छाइ सुचारु गर्न नसकिएको जिल्ला प्रहरी कार्याल मकवानपुरका प्रहरी...

हेटौंडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते, चालक फरार

हेटौंडा । हेटौंडा ९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडा तर्फ जादै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतिय एलपी ग्याँस बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नंबरको कारलाई ठक्कर दिँदा कारमा सवार...

पालुङ जेसीजको  ब्याडमिन्टन प्रतियोगितामा १३ टिमले सहभागीता जनाउने 

मकवानपुर । थाहा नगर स्तरीय जेसीज कप खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १३ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पालुङ जेसीजको आयोजना तथा थाहा नगरपालिका वडा नं. ३ को सहयोगमा थाहा नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगामी भाद्र १३ गतेदेखि १५...

मनहरीमा बाघ मृत अवस्थामा फेला

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापुरमा जङगली जनावर बाघ मृत अवस्थामा फेला परेको छ । बिहिबार विहान ३ बजेको समयमा प्रतापुर बस्ने बल बहादुर राईको गोठमा बाघ मृत अवस्थामा फेला परेको हो । राईको जस्ताको छानो भएको गोठमा रहेको भैंसीलाई जंगली जनावर बाघले आक्रमण गर्दा एक वटा भैंसी...

सम्पुर्ण सेवा प्रविधिमैत्री बनाउँदै उद्योग मन्त्रालय

हेटौंडा । वागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्री सुकमाया तामाङबाट मन्त्रालयका सम्पुर्ण सेवाहरु प्रविधिमैत्री बनाउँदै लैजाने कार्यको सुरुवात मन्त्रालयको सेवासम्बन्धि जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गरेकी छन् । गत वर्षदेखि हालसम्मको वार्षिक प्रतिविम्बनहितको बुलेटिनको पनि सोही अवसरमा उनले अनावरण गरिन् । कार्यक्रममा उनले मन्त्रालयको...