समाचार

संविधान दिवसको अवसरमा हेटौंडामा बागमती प्रदेश सरकारको प्रभातफेरी

हेटौंडा। संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो । बिहान ७ बजे हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट...

प्रदेश प्रमुख देवकोटाले बुझे मानव अधिकार आयोगको प्रतिवेदन

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई आ.व. २०८०/८१ को गतिविधि तथा मानव अधिकारको अवस्था बारेको प्रतिवेदन बुझाएको छ । आयोगका उपसचिव पवनकुमार भट्टले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बुझाउनु भएको हो । यस प्रदेशमा नागरिक तथा राजनीतिक अधिकारको अवस्था सुधारोन्मुख...

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई...

पालुङमा विविध कार्यक्रम गरि मनाईयो नेपाल जेसीजको स्थापना दिवस 

थाहा । नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ । असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियपान कार्यक्रम सम्पन्न गरेको छ । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा...

मनहरीका अध्यक्ष कालाखेतीले बनाईदिए एकल महिलालाई घर

मकवानपुर । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आवास विहिन एकल महिलालाई घर बनाइदिएका छन् । उनले गाउँपालिकाबाट प्राप्त पारिश्रमिक तथा सेवा सुविधा वापतको रकमबाट मनहरी-५, बसन्तपुरकी सोनी राईलाई पक्की घर बनाइदिएका हुन् । उक्त निर्माण सम्पन्न घर मंगलबार गाउँपालिका अध्यक्ष कालाखेतीले राईलाई हस्तान्तरण गरेका छन् । लामो...

डेढ महिनापछि असोज ६ गते बागमती प्रदेश सभाको बैठक

हेटौंडा । डेढ महिनापछि बागमती प्रदेश सभाको बैठक असोज ६ गते आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार कार्यसूची तय गर्न असोज ५ गते शनिबार कार्यव्यवस्था परामर्श समितिको समितिको बैठक तय भएको छ । ‘विभिन्न समितिबाट दफावार छलफलपश्चात् पास भएका विधेयकहरु सदनमा पेस गर्न तयारी अवस्थामा रहेको छ ।...

हस्तकला संघका प्रतिनिधिसँग उद्योगमन्त्री तामाङले गरिन् छलफल

हेटौंडा। बागमती प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले हस्तकला संघका प्रतिनिधिहरुसँग छलफल गरेकी छिन् । सोमवार मन्त्रालयमा हष्तकला संघका प्रतिनिधिहरुसँग मन्त्री तामाङले छलफल गरेकी हुन् । छलफलका क्रममा मन्त्री तामाङले हस्तकलालाई बागमती प्रदेशमा मात्रै नभई सातै प्रदेशमा जाने खालको वातावरण बनाउन प्रतिनिधिहरुलाई आग्रह गरे...

अबैध सामान ओसार्ने ३ भारतीय हेटौंडाबाट पक्राउ

हेटौंडा । भन्सार छली ल्याईएको अबैध लत्ताकपडा तथा बिभिन्न किसिमका सामानसहित हेटौंडाबाट तीन भारतीय नागरिक पक्राउ परेका छन् । आईतबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले WB49N2178 नम्बरको भारतिय यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा अबैध लत्ताकपडा तथा विभिन्न किसिमका सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेको हो ।...

हेटौंडा–४ बालमैत्री वडा घोषणा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै छैठौं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले ४ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...

बजार अनुगमन: दाजुभाईको म:म मा कुहिएको बन्दा, वैष्णवले बेच्यो ढुसी परेको पाउरोटी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो । बिहीवारबाट सुरु बजार अनुगमनमा हेटौंडाको नाम चलेका होटलले उपभोक्ताको...