समाचार

एमसीसीबारे अमेरिकाले नेपाललाई पठायो जवाफ (पूर्णपाठसहित)

काठमाडौँ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले पठाएको पत्रको जवाफ दिएको छ । नेपाल सरकारले भदौ १८ गते वाशिङ्टनस्थित एमसीसीको मुख्यालयलाई एमसीसी सम्झौताका विषयमा विभिन्‍न ११ वटा प्रश्‍नहरूसहित प्रष्टिकरण माग गरेको थियो । ती प्रश्नहरूको जवाफमा अमेरिकाले सम्झौता इन्डो(प्यासिफिक स्ट्राटेजी (आईपीएस)को अंग नभएको र नेपालको...

पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै, इटहरी नेकपा एसका उपाध्यक्षले गरे पद अस्वीकार

मोरङ । एक हप्ता अगाडि निर्माण भएको इटहरी उपमहानगरपालिकाको नेकपा एसका उपाध्यक्ष दीपक गौतमले पद अस्वीकार गरेका छन । एमाले–माओवादी एकतापछि बनेको नेकपाको इटहरी वडा नम्बर ४ का अध्यक्ष रहेका गौतमलाई नेकपा एस इटहरीका नेता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव केशव विस्टको प्रस्तावमा उपाध्यक्ष तोकिएको थियो । गौतमले...

संखुवासभा हत्याकाण्ड : ‘तेजबहादुर मात्र मार्न खोजेको थिएँ,अरूले देखेपछि सबैलाई सिध्याएँ’

काठमाडौं । संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले...

सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ, आजै सार्वजनिक गर्ने तयारी

सङ्खुवासभा । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् । गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय...

अनेरास्ववियु (क्रान्तिकारी) निजगढ नगरको अध्यक्षमा खुलाल

बारा । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को प्रथम निजगढ नगर सम्मेलन आज सम्पन्न भएको छ । बाराको निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मेलनबाट सुमन खुलालको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटी गठन भएको छ । नव गठित कमिटीको उपाध्यक्षमा दिपक कुुमर, आस्मा मगर, छबि विक,...

चुनाव हारेका दुई युवाले लगाए मित

मकवानपुर । नेपाली काँग्रेसको हालै सम्पन्न वडा अधिवेशनमा चुनाव हारेका दुई युवा प्रतिनिधीले मित लगाएका छन् । वडा अधिवेशनमा पराजित भए सँगै उनिहरुले मित लगाएका हुन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ बाट नेपाली काँग्रेसको क्षेत्रीय प्रनिनिधीमा खस आर्य बाट चुनाव लडेका बिशाल उप्रेती र सोहि वडा बाट...

हामी पनि आयौँ है !

अहिलेको समय डिजिटल जमानाको पत्रकारिताको समय हो । त्यसैले नेपाली मिडिया जगतमा आजदेखी हामी पनि डिजिटल पत्रकारिता सहित तपाईहरु माझ आएका छौँ । अलि भिन्न शैलि र प्रस्तुती सहित आजबाट अखबारहब आम दर्शक,पाठक र श्रोता विच आएको छ । हामी परम्परागत ढाँचाको र सहज होईन नयाँ पन सहित जीवन्तर...

प्रतिमान–निमा स्मृति प्रतिष्ठानले ग¥यो वागमती प्रदेशलाई एक करोडको स्वास्थ्य सामग्री सहयोग

मकवानपुर । प्रतिमान–निमा स्मृति प्रतिष्ठानले वागमती प्रदेशलाई कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार वागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । प्रतिष्ठानले वागमती प्रदेशको लागि आइसोलेसन गाउन २४ सय थान, फेस शिल्ड...

देवघाटको सरकारी वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई प्रेस चौतारी चितवनले खुवायो दर

चितवन । हरितालिका तीजको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई वुधवार दर खुवाएको छ । परिवारबाट अपहेलित भएर आश्रममा आएका वृद्धवृद्धालाई चाडपर्वको बेलामा एक्लोपन महसुस नहोस् भनेर दर खुवाउने कार्यक्रम गरिएको प्रेस चौतारी चितवनले जनाएको छ । आश्रमममा ४०...

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उनले बताए...