समाचार

संविधान दिवस मनाउन वागमती प्रदेशले बनायो मुल समारोह समिति

मकवानपुर । संविधान दिवस मनाउन वागमती प्रदेश सरकारले मुख्यमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री शाक्यको अध्यक्षतामा १ सय ५१ सदस्यीय संविधान दिवस मुल आयोजक समिति गठन गरिएको हो । प्रदेशका मन्त्री, राज्यमन्त्री, विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित कार्यालयका प्रमुखहरुको सहभागितासहितको बैठकले ३...

प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची नै गायब

काठमाडौं- बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेट वक्तव्यबाट अनुसूची गायब पारिएको छ।  बजेटको अनुमानित अङ्कमात्र होइन राजस्वका दरसमेत व्यापक हेरफेर गरेका अर्थमन्त्रीले वक्तव्यबाट अनुसूची गायब बनाएका छन्। थोरै पनि संसोधन गर्दा शीर्षकअनुसार विनियोजन पनि फरक हुनुपर्ने भएकाले वक्तव्यसँगै अनुसूची पनि सार्वजनिक गर्नुपर्ने हो।  तर अर्थमन्त्रीले अनुसूची सार्वजनिक गरेका छैनन्। प्रतिस्थापन वक्तव्य तयार...

अर्थमन्त्रीको हतारले कामकाजी मध्यमवर्ग समस्यामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन मार्फत गरेको एक नीतिगत व्यवस्थाले कामकाजी मध्यमवर्गलाई समस्या पर्ने देखिएको छ । बजेटमा इन्जिन क्षमताका आधारमा मोटरसाईकलको आयातमा अन्तःशुल्क बढाइदा बढी प्रयोगकर्ता रहेको मध्यमवर्ग समस्यामा पर्ने देखिएको हो । अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार प्रतिनिधिसभामा पेश गरेको संशोधन बजेटमा १२५ सीसीदेखि १५५...

नुवाकोटका ३० युवा एमालेमा प्रवेश

मकवानपुर- विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले नुवाकोटका नेता देवेन्द्र भण्डारीको पहलमा ती युवा एमाले गरेका हुन् । नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवम् वागमती प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले...

जाँदाजाँदै सुमारको आग्रह : एमसीसीलाई राजनीतिकरण नगरौं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन...

नेकपा (एस) बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

मकवानपुर , नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो । बागमती प्रदेशसभा...

ओखलढुंगामा जिप दुर्घटना,एक को मृत्यु,४ घाइते

ओखलढुंगा ,  ओखलढुंगा  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीया पृथीबहादुर श्रेष्ठ रहेका छन् । निशंखेबाट काठमाडौँ जाँदै गरेको बा११च ५२१० नम्बरको जिप दुर्घटना...

आजबाट मकवानपुरमा शैक्षिक संस्था खुल्दै

मकवानपुर । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य...

कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गछौँ – मन्त्री लामा

मकवानपुर । वागमती प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले कृषि क्षेत्रमा पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्। प्रेस चौतारी नेपाल काभ्रे शाखाले बनेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै लामाले पहुँचवालाको हालीमुहालीले कृषि क्षेत्रको विकास नभएको बताउँदै आफूले पहुँचवालाको हालीमुहाली अन्त्य गर्ने बताए। लामाले ठूलो व्यवसाय,...

जनसाहित्यिक मञ्च वागमती प्रदेशको संयोजकमा मसान

मकवानपुर । जनसाहित्यिक मञ्च नेपालको शनिबार भच्र्युअल भेला सम्पन्न भएको छ । आज भएको भेलाबाट जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य मसान उपासक मञ्चको वागमती प्रदेशको संयोजकमा मसान उपासक चयन भएका छन् । मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक...