समाचार
सरकारले पर्यटन बोर्डका सिईओसँग लिखित स्पष्टिकरण माग्ने, पर्यटन बोर्डको आपत्ति
काठमाडौँ । सरकारले पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीसँग लिखित स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ । शनिबार बिहान लण्डनबाट नेपाल आएका रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेले दुवै पक्षलाई बोलाएर जानकारी लिएका थिए । सो क्रममा मन्त्री ओले बोर्डका सिईओ रेग्मीलाई लिखित स्पष्टिकरण...
करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन
मकवानपुर । करेन्ट लागेर मकवानपुरका एक विद्यार्थी नेताको निधन भएको छ । मत्यु हुनेमा हेटौंडा–१७ का २८ बर्षीय गिरिजा अधिकारी रहेका छन् । गाउँमा सडक विस्तारको क्रममा घरको विद्युतीय तार मिलाउने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
वागमती प्रदेशमा अझै ४० प्रतिशत महिला असुरक्षित ढंगले घरमै सुत्केरी
मकवानपुर । वागमती प्रदेशमा धेरै महिला अझै असुरक्षित ढंगले घरमै सुत्केरी भइरहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा ४० दशमलव ८३ प्रतिशत महिला घरमै सुत्केरी भएका छन् । निर्देशनालयले गत आवमा प्रदेशभर १ लाख ३२ हजार ६ सय ३३ जना गर्भवती हुने प्रक्षेपण गरेको थियो । त्यसमध्ये ७८...
मदिराले मातेका पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले एयरपोर्टमा कर्मचारी कुटे
काठमाडौं। भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए। एक जना यात्रु केही मातेका मात्रै थिएनन्, उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए। भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नासु सुमन थापाले ६ बोतल मदिरा देखेपछि ती यात्रुलाई सोधे–‘साथमा कतिजना हुनुहुन्छ ?’ प्रश्न सुन्नेबित्तिकै...
आजबाट छठपूजा सुरु, जलाशय सजाउन थालियो
कोरोना संक्रमणले गर्दा अघिल्लो वर्ष घरघरमै कृत्रिम जलाशय बनाएर पूजा गर्न बाध्य प्रदेश १ का भक्तालु र ब्रतालुहरू यसपालि नजिकैको जलाशयमै गएर छठपर्व मनाउने तयारीमा जुटेका छन् । अघिल्लो वर्ष सामूहिक रूपमा छठ पर्व मनाउन नपाएका भक्तालु र ब्रतालुहरू यो वर्ष आफूलाई पायक पर्ने नदी र पोखरी सरसफाइ गरेर भव्य रूपले...
प्रधानन्यायाधीशविरुद्ध नेपाल बारमा कालोपट्टी बाँधेर धर्ना
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनमा कानुन व्यवसायीहरु आज पनि धर्नामा बसेका छन्। कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिएको हो। सोमबारदेखि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको नेपाल बारका महासचिव लिलामणि पौडेलले...
मृत्यु हुनेको संख्या १२ पुग्यो, १७ जनाको अवस्था गम्भीर
सल्यान । सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् । सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका(५ खारखोलामा दुर्घटनाग्रस्त भएको थियो । जिल्ला...
मंसिरदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्दै
काठमाडौँ । कोरियाले २ वर्षदेखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ । पछिल्लो समय कोभिड–१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि...
सल्यानमा बस दुर्घटनाः ११ को मृत्यु, घाइतेको उद्धारका लागि मगाइयो हेलिकप्टर
सल्यान । सल्यानमा बस दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको बताए। प्रहरी निरिक्षक अर्जुन पौडेलका अनुसार सल्यान जिल्ला अस्पताल खलंगामा आठ महिला र एक पुरुष गरी ९ जनाको शव ल्याइएको छ। दुई बालबालिकाको...
राष्ट्रपति विद्यादेवी भण्डारीको टीका (तस्बिरमा हेर्नुहोस्)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार शितल निवासमा भाई डेगेन्द्र पाण्डेलाई भाइटिका लगाइदिएकी छिन् । भाईटीकाको उत्तम साइत ११ः०२ बजे राष्ट्रपति भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइदिएकी हुन् । हेर्नुहोस् तस्बिर :








