समाचार

राष्ट्रिय जनगणनाः एक गणकले १७५ परिवारको तथ्यांक लिने

काठमाडौं । १२औँ राष्ट्रिय जनगणना भोलि (बिहीबार)देखि सुरु हुँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । त्यसका लागि ४० हजार गणक सहभागी हुँदै छन् । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक...

सत्ता गठबन्धन दल र एमाले कार्यकर्ताबीच विवाद बढेपछि सिन्धुलीमा निषेधाज्ञा

  सिन्धुली । सिन्धुलीमा आज बिहान ११ बजेबाट राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कमलामाई नगरपालिकाले बालउद्यान पार्कमा निर्माण गरेको बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक एमाले महासचिव ईश्वर पोखरेलले अनावरण गर्ने तयारी भएपछि विवाद चुलिएको थियो । उक्त विषयमा सत्ता गठबन्धन दलका कार्यकर्ता र नेकपा...

आइतबारबाट १२ देखि १८ वर्षसम्मका नागरिकलाई फाइजर खोप लगाइँदै

काठमाडौं । सरकारले आगामी आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई फाइजर खोप लगाउने भएको छ। अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज खोप कार्तिक २८ देखि लगाउन लागिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ। खोप शाखाका अनुसार देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप...

बलात्कार आरोपमा पत्रकार पक्राउ

रूकुम । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ...

मकवानपुरबाट १२२ किलो गाँजासहित एक पक्राउ

  मकवानपुर । मकवानपुर प्रहरीले १२२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मोक्तान छन्। मनहरी गाउँपालिका–९ जयसिंहस्थित पूर्व–पश्चिम राजमार्गमा गाँजाको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘शंकास्पद रूपमा सामानको सुरक्षा गरेर बसिरहेका मोक्तानलाई सोधपुछ गर्दा...

मन्त्री खतिवडाद्वारा अधिकारीको निधनप्रति समवेदना प्रकट

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्यसमेत रहनुभएका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेकाहुन् । अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको...

भैंसे–भीमफेदी सडक अझै अलपत्र, दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य

मकवानपुर । हेटौंडा–काठमाडौं जाड्ने छोटो मार्गअन्तर्गत भैंसे–भीमफेदी सडक खण्ड स्तरोन्नतीको कार्य अलपत्र हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । वर्खाको बहानामा निर्माण कार्य रोकिएपनि ठेकेदार कम्पनीले हालसम्म काम सुरु गरेको छैन् । भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा स्थानीयले मुआब्जाको विषय उठाएपछि सडक निर्माण कार्य रोकिन पुगेको थियो ।...

हेटौंडामा छठ पर्वको तयारी पूरा,अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । हेटौंडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती खोला तथा कर्रा खोलालगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको हेटौँडा छठ पूजा समारोह समितिका संयोजक कृष्ण कंशकारले जानकारी दिए । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना...

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई...

हेटौंडामा यात्रु बहाक बस दुर्घटनाः चालक सहित २ को मृत्यु,१८ जना घाईते

मकवानपुर । हेटौंडामा गएराति अर्को दुर्घटना भएको छ । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा–११ नवलपुरमा यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाडौँ तर्फ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु...