समाचार

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर चयन

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । संघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण)तर्फ कृष्णमुरारी न्यौपाने ,उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एशोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाईं, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा...

काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जना पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहेका छन् । नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त...

भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने नेपाल बारको घोषणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएसनले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् । तर प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाहरुले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानुन व्यवसायीहरु आक्रोशित भएका छन्...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियु मकवानपुरले जलायो प्रधानमन्त्री देउवाको पुत्ला

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । देशकै ठुलो बहुमुखी क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस आगाडी आज क्याम्पस कमिटिको आयोजनामा प्रदर्शन भएको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग...

अब संसदमा झुठो बोलेमा छानबिन गरेर रेकर्डबाट हटाइने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् । धुलिखेलमा भएको संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए । उनले यसका लागि सार्वजनिक सरोकारका विषयमा ढाट्ने गरी बोलिएका कुराहरुको छानविन...

पूरक बजेटको तयारीमा बागमती सरकार, पास गर्न नदिने पक्षमा एमाले

मकवानपुर । बागमती प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेको छ । नयाँ सरकार गठन भएसँगै पुराना निर्णय उल्टाइरहेका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ योजनासहित पूरक बजेट ल्याउन लागेका हुन् । तत्कालीन डोरमणि पौडेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट ल्याएको थियो । उक्त बजेटमा समेटिएका कार्यान्वयन हुन नसक्ने योजनालाई...

रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । राति...

मकवानपुरका सबै स्थानीय तहलाई भू–उपयोगी नक्सा

मकवानपुर । भू–उपयोग नीतिमा रहेर जिल्ला समन्वय समिति मकवानपुरले सबै १० वटै स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा र प्रतिवेदन बुझाएको छ । स्थानीय तहले आफुले भूउपयोग नीति निर्माण गर्न पाउने र त्यसको अधिनमा रहेर आफ्नो क्षेत्रभित्रका भूमीको बर्गीकरण, संरक्षण र सम्बद्र्धन गर्न सक्नेछ । त्यसका लागि शनिबार जिसस मकवानपुरले...

जनकपुरमा हिन्दु–मुस्लिमबीचको विवाद उत्कर्षमाः दुई प्रहरीसहित ३ घाइते, प्रशासनले लगायो निषेधाज्ञा

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठामा शनिबार मुस्लिम र हिन्दु समुदायबीचको विवादले उग्ररूप लिएको छ । दुई समुदायबीचको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हिन्दु र मुस्लिमबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले करिब एक दर्जन अश्रुग्यास प्रहार गरेको छ । यही विवादले उग्ररूप...

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट...