समाचार

अर्जुन हत्या प्रकरणः आठ बुँदे माग राखेर गाउँपालिका बन्द

धनगढी । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्या भएको ६ दिनसम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले बिहीबार गाउँपालिका बन्द गराएका छन् । हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले...

ख्रीष्टमसले दिने जीवनको सन्देश

विश्वमा डिसेम्बर २५ तारिखका दिन ख्रीष्टमस मनाइन्छ । मानिसहरूले आ–आफ्नै प्रकारले ख्रीस्टमस मनाउँछन् । हिजोआज ख्रीस्टमसको नाममा विकृतिहरू पनि आएको छ । किनकी मानिसले ख्रीष्टमसको वास्तविक अर्थ नबुझिकनै ख्रीष्टमस मनाई रहेका छन् । ख्रीस्टमसको अर्थ बुझेर ख्रीस्टमस मनाउने हो भने प्रत्येक मानिसको जीवनमा साँचो शान्ति र मुक्ति प्राप्त हुनेछ...

एमालेले सबैतिर अवरुद्ध पार्ने नीति लियोः बागमती प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सबै क्षेत्रमा अवरुद्ध पार्ने नीति लिएको निष्कर्षमा पुगेको छ । बुधबार विभिन्न माग राख्दै प्रदेशसभा बैठकमा एमालेले अवरोध सिर्जना गरेसँगै प्रदेश सरकार यस्तो निष्कर्षमा पुगेको हो । योजना कटौती, मन्त्रिपरिषद् विस्तार तथा मुख्यमन्त्रीको विवादास्पद निर्णयविरुद्ध एमालेले सदनमा अवरोध सिर्जना...

बिजुली महसुल नतिरेपछि काटियो भरतपुरमा क्रिकेट रंगशालाको लाइन

चितवन । लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ । भरतपुर महानगरपालिका–१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए...

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको जन्म मिति ‘दुईथरी’

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का जन्ममिति विवादमा परेकी छन् । न्याय सेवामा प्रवेश गर्दा एउटा जन्ममिति पेश गरेकी उनको जन्ममितिको अभिलेख उच्च अदालतको मख्य न्यायाधीश भएपछि संशोधन भएको हो । जन्ममितिको संशोधनबाट उनी सर्वोच्च अदालतमा बहाल हुने अवधि तीन महिना र केही दिन लम्बिन्छ । न्यायपरिषद्को सचिवालयले...

प्रदेश २ कांग्रेस अधिवेशनः शेरबहादुर देउवा र विमलेन्द्र निधि समूहबीच कुटाकुट

काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनमा झडप भएको छ । जनपुरधाममा जारी अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूह र विमलेन्द्र निधिका समूहबीच झडप भएको हो । यहाँ देउवा समूहबाट कष्ण यादव तथा निधि–शेखर कोइराला समूहबाट रामसरोज यादवले प्यानलसहित प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । मतदानको प्रक्रिया आज...

पुसको अन्तिम साताबाट बुस्टर डोज दिने तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी गरेको बताएका छन्। बुधबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी, कर्मचारी, वृद्धवृद्धा र बालबालिकालाई बुस्टर डोज दिने तयारी गरिरहेको बताएका हुन्। सरकारले ओमिक्रोन भेरियन्टबाट हुने क्षति रोक्न सीमा नाका तथा...

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखापरेको छ । एक ८९ वर्षीय वृद्धामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. मिश्राले ओमिक्रोन संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको...

चितवनमा करेन्ट लगाएर गैंडा मारिएको पुष्टि

चितवन। गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको छ । सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले...

पूर्वाधारको बिग्रेको गाडी समेत नछाड्ने पूर्वमन्त्री ढुंगेल

मकवानपुर । बागमती प्रदेश सभाको बैठकमा सहभागी हुन हेटौँडा आउदा माननीयज्यूहरुलाई कति कष्ट छ भनेर प्रमाण दिनुभएको छ रामेछापका कैलाश ढुंगेल र शान्तिप्रसाद पौडेलले । उहाँहरु प्रदेश सभा बैठकमा जान मंगलबार पूर्वाधार कार्यालय रामेछापको गाडी लिएर हेटौँडा आउनु भएपछि एमालेमै पनि बदनामीको घाउ किन कोट्याएको भनेर आलोचना भएको छ...