समाचार
पानीको मूल फुटाउने मन्त्रालयको अभियान !
काठमाडौँ । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि...
असिनासहित वर्षाको सम्भावना, आइतबारदेखि मौसम सुधार
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा...
युवा नेता सापकोटाले दिए विद्यालयलाई ५२ हजार छात्रवृत्ति रकम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ का सदस्य युवा नेता तथा समाजसेवी योग्यराज सापकोटाले छात्रवृत्ति रकम हस्तान्तरण गरेका छन् । हेटौंडा–९ मा रहेको प्रगति उच्च माध्यामिक विद्यालयमा अध्ययनरत् गरिब, असहाय, अनाथ बालबालिकाका लागि सापकोटाले ५२ हजार रुपैयाँ छात्रवृत्ति रकम सहयोग गरेका हुन् । उनले छात्रवृत्ति रकम...
युवा संघ मकवानपुरको आयोजनामा ३७ जनाले गरे रक्तदान
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आयोजनामा मंगलबार ३७ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ का कारण रक्तदान कार्यक्रम हुन नसकी रगत अभाव भएको पाइएपछि युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको सभाध्यक्षता युवा...
खोप हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
मकवानपुर । कोरोना भाइरसविरुद्धको २४ लाख डोज खोप हिनामिना गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो । कोरोनाविरुद्धको २४ लाख डोज खोप गायब गरी...
मकवानपुर प्रहरीद्वारा ११० किलो गाँजासहित एक जना प्रकाउ
मकवानपुर । मकवानपुर प्रहरीले सोमबार १ सय १० किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राक्सिराङ्ग गाउँपालिकाको वडा नम्वर ५ बस्ने ३६ बर्षिय राम कुमार प्रजा रहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार सोमवार राक्सिराङ गाउँपालिकाको वडा नं...
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
काठमाडौं । सरकारले बुधबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । त्यस्तै सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेण्ट...
सरकार भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्ट्राचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने बचन दिए। भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास...
सप्तरीमा हत्या र लुटपाटमा सम्लग्न ९ जना पक्राउ
सप्तरी । जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका–६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयको उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन्।










