समाचार
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुरका शेखर मगर रहेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कबाट हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब ७५...
हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट छुट्याउन ऐन संशोधनको तयारी
मकवानपुर । सरकारी सम्पति स्वायत्त निकायमा गाभिएको भन्दै बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गर्ने तयारी गरेको छ । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको पालामा प्रतिष्ठान गठन गर्दै जिल्लाकै एकमात्र सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभिएको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको १५...
महाअभियोग दर्तापछि न्यायालयको गतिरोध हट्ने आशा
काठमाडौं । पछिल्लो एक वर्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासले महत्वपूर्ण चारवटा विषयमा मात्र न्याय निरुपण गर्यो । प्रतिनिधिसभा विघटनसम्बन्धी दुईवटा मुद्दा, रंगेहात घुससम्बन्धी अर्को मुद्दा र नागरिकतासम्बन्धी अध्यादेशबारे अन्तरिम आदेश जारी गर्नेबाहेक संवैधानिक इजलासले केही सामान्य प्रकृतिका मुद्दामा मात्र न्याय निरुपण गरेको छ । ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति...
विमानस्थलको सुरक्षा जाँच छल्न सुन तस्करको नयाँ जुक्ति
काठमाडौं । शनिबार बिहान ९ः३० बजे उडान नम्बर एच ९५६६ को हिमालय एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । सो समयमा विमानस्थलमा खासै चाप थिएन । जसका कारओ चेक आउटमा पनि खासै भीड थिएन । दुबईबाट काठमाडौं उत्रिएका जहाजका यात्रुहरु अध्यागमन र सुरक्षा पास गर्दै चेक आउट भइरहेका...
५ किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ गरेको छ । विमानस्थल प्रहरी कार्यालयले चिनियाँ नागरिक राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिए । हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय...
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो...
मधेश प्रदेशमा आज सार्वजनिक विदा
काठमाडौं । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक २७औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको हो। जनयुद्ध दिवसको अवसरमा मधेश भवन परिसरमा एक कार्यक्रम आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए। यश...
आज देखि मकवानपुरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमै कक्षा सञ्चालन
मकवानपुर । आज देखि मकवानपुरका विद्यालय तथा क्याम्पसहरुमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरले फागुन १ गते बाट जिल्लाका शैक्षिक संस्थामा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने अधिकार स्थानिय तहलाई दिए सँगै मकवानपुरका विद्यालय तथा कलेजहरु आज बाट सञ्चालनमा आएको हो । शैक्षिक संस्था...
चिरपट प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं । फर्पिङबाट ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ परेका छन् । ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार राति गिरीले हाल नाम, थर, वतन नखुलेका अन्दाजी...
श्रमिक टोल विकास हेटौंडाको २३औं साधारणसभा सम्पन्न
मकवानपुर । श्रमिक टोल विकास संस्था हेटौंडाको २३औं साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–८ कमानेमा संस्थाको २३औं साधारणसभा सम्पन्न भएको हो । श्रमिक टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद ढुंगेलको सभाध्याक्षतामा भएको कार्यक्रममा टोल विकासले गरेका कामहरुको बारेमा जानकारी दिएको थियो । संस्थाले टोलका युवाहरुको सक्रियतामा (बाल उद्यान) पार्क...










