समाचार

फरेष्टी क्याम्पस हेटौंडामा १० लाख अमेरिकी डलर पुरस्कार सहितको हल्ट प्रतियोगिता

मकवानपुर । त्रिभुवन वन विज्ञान संस्थान हेटौंडामा हल्ट प्रतियोगिता हुने भएको छ । हेटौंडा–१० मा रहेको त्रिभुवन वन विज्ञान संस्थानमा १६ फेब्रुअरीबाट उक्त प्रतियोगिता सुरु हुन लागेको हो । हल्ट इन्टरनेशनल बिजनेस स्कूल (बी.ए.) ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागी रहने त्रिभुवन वन...

मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर। मकवानपुरमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३४ जनामा पिसिआर र ३७ जना एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र ११ जनामा गरि थप १५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा थाहा नगरपालिका भित्रका १०...

सामाजिक सञ्जालका सेलिब्रिटी डाक्टर

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल जीवनको महत्त्वपूर्ण पाटो भइसकेको छ । त्यसमा पनि कोरोना महामारीले यसको प्रयोगलाई अझ बढवा दिएको अध्ययनहरुले पनि देखाएका छन् । युट्युब, फेसबुक, ट्विटर, इन्स्टाग्रामसँगै पछिल्लो समय टिकटक निकै लोकप्रिय बनिरहेको छ । नयाँ र पुराना पुस्ता पनि सामाजिक सञ्जालमा विभिन्न रुपले झुमिन थालेपछि...

गृहमन्त्री खाणसँग जनमत पार्टीका नेताको भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्ति पूर्णरूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकता गिरफ्तार भएको जनाउँदै उहाँहरूले रिहाइका लागि माग गरे। शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता...

त्रिविका अध्यापकमाथि आक्रमण गर्ने नेविसंघका नेताविरुद्धको मुद्दा फिर्ता लिने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अध्यापकमाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको छ । समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने नेविसंघको त्रिवि क्याम्पस ईकाईका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलसहितका नेता कार्यकर्ताविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने तयारी भएको हो...

हत्या आरोपमा जोगी पक्राउ

काठमाडौं । दक्षिणकाली मन्दिरनजिकै घाइते अवस्थामा भेटिएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले एक जोगीलाई पक्राउ गरेको छ । विहीबार साँझ उद्धार गरिएका अन्दाजी ४०–४५ वर्षका पुरुषको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । दाउरा र बाँसले टाउकोमा हानेर गम्भिर...

अनलाइनबाट मगाएको आईफोनको पैसा नतिरी भागेपछि….

काठमाडौं । अनलाइनबाट मगाएको आईफोन पाएपछि पैसा नतिरी भाग्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार १९ वर्षीय उर्गेन टासी शेर्पा बौद्ध स्तुपा आसपासमा अनलाइनबाट मगाएको दुईवटा आईफोन पाएपछि पैसा लिएर आउँछु भन्दै अर्काको घर देखाएर भागेका थिए। लामो समय नआएपछि अनलाइन डेलिभेरीले आँत्तिदै प्रहरीले खबर गरेका थिए। प्रहरीले...

स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे १२५ दिनका उपलब्धी (पूर्णपाठसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो १२५ दिने उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले मन्त्रालय सम्हालेयता भए गरेका कामको जानकारी सार्वजनिक गरे । मन्त्रीको रुपमा उनले २०७८ असोज २२ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवार सम्हालेका थिए । उनले कोभिड खोप सम्बन्धी,...

फागुन १ देखि त्रिविमा भौतिक उपस्थितीसहित पठनपाठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ। सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको हो। त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना संक्रमणले रोकिएका परीक्षा...

सेफ्टी ट्याङकीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

मोरङ । सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका–९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम दासको सेफ्टी ट्याङकीमा डुबेर दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित वीपी आधारभूत विद्यालयको ट्वाईलेटको सेफ्टी ट्याङकीमा डुबेर असक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो...