समाचार
प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । तीनदिने औपचारिक भारत भम्रणमा रहेका देउवाले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल उद्घाटन गर्ने कार्यक्रम छ ।...
खैरो हेरोइन र मोटरसाइकलसहित तीनजना मकवानपुर प्रहरीको नियन्त्रणमा
मकवानपुर । छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन र मोटरसाइकलसहित मकवानपुर प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा–२ संगमचोकबाट ना.४३ प ८६५१ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–१५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ–३ का २० वर्षीय आयुषा ठकुरीको साथबाट २ ग्राम...
हेटौंडामा अनेरास्ववियूले गर्यो अन्तरविद्यालय वक्तृत्वकला
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीले अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । शुक्रबार हेटौंडामा ‘स्थानीय तहको निर्वाचन र हामीले खोजेको जनप्रतिनिधि’ विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न विद्यालयबाट १६ जना विद्यार्थीको सहभागिता रहेको थिए । हेटौडा उपमहानगरपालिकाकी उपमेयर...
सहकारी दिवसको अवसरमा हेटौंडामा २५ जनाले गरे रक्तदान
मकवानपुर । ‘मर्यादित व्यावसाय र प्रविधिमा सहकारी’ भन्ने नाराको साथ यसबर्ष ६५ औं सहकारी दिवस विविध कार्यक्रमको आयोजना सहित मनाईदै छ । यसैक्रममा आज शुक्रबार हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ५ महिला र २० पुरुष गरि २५ जनाले रक्तदान गरेका गरेको राष्ट्रिय सहकारी बैंक...
एमबीबीएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, पाँचजना पक्राउ
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् । काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए । पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन् । उनले...
चितवनमा आठ फार्ममा भेटियो बर्डफ्लु, फार्म आसपासका पंक्षी नष्ट गरिँदै
चितवन । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका-२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु...
शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालन हुने, चढ्नलाई परिचय पत्र अनिवार्य
जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ । रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा...
बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ। प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् । प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।...
प्रधानमन्त्री देउवा दिल्लीमा, आजै बीजेपी कार्यालय जाने
काठमाडौं । तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुग्नु भएको छ । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् । देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन्...
१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
पाल्पा । पाल्पामा एक बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ बर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लाको तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई प्रहरीले पक्राउ गरेको हो । चैत्र १७ गते बालिका बलात्कार गरेको उजुरी परेलगत्तै दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिस्कीलाई...










