बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार १५:३३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ।

प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।

प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

हेर्नुस् पत्र

यसमा तपाइको मत

Your email address will not be published.


*