समाचार

सप्तरीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, पाँचजना घाइते

जनकपुरधाम । टिपरले बोलेरो गाडीलाई ठक्कर दिँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बिहीबार साँझ सप्तरीको खडक नगरपालिका वडा नं ५ रंजितपुरस्थित पूर्व पश्चिम राजमार्गमा विद्युत कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना...

किन मनाइन्छ पाहाँचह्रे अर्थात् घोडेजात्रा ?

चतुर्दशीका दिन परम्परादेखि मनाइँदै आइरहेका नेपालका धेरैजसो चाडपर्वहरूमध्ये चैत्रकृष्ण चतुर्दशीका दिन मनाइने पिशाच चतुर्दशी (पाहाँचह्रे) चाड पनि एउटा हो । यो चाडलाई कोहीकोहीले यो चाडको दिन खाइने मुख्यमुख्य वस्तुहरूमध्ये प्रमुख वस्तु लसुन भएकाले त्यसैको नामबाट यस चाडलाई ‘लसुने चाड’ भनी अर्को नामले पनि पुकार्दछन् । अनि यस चाडको भोलिपल्ट...

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउन साथ चिकित्सकले मृत...

पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु

पर्सा । पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार ना ३ प १०२६ र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए । दुर्घटनामा परी मोटरसाइकल...

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी

जुम्ला । जुम्लामा ट्यांक जुस खाँदा एकै विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । २४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै...

प्रदेशस्तरीय राष्ट्रिय सहकारी दिवसको तयारी पूरा

मकवानपुर । बागमती प्रदेशस्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवसको तयारी पूरा भएको छ । शुक्रबारदेखि हेटौंडामा विविध कार्यक्रमसहित मनाउन लागिएको राष्ट्रिय सहकारी दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती सहकारी दिवस मनाउन प्रदेशस्तरीय मुल समारोह समिति गठन गरी दिवस मनाउन...

एमसीसी विवादपछि पार्टी छाडेका माओवादी नेता पुनः माओवादीमै फर्किए

महोत्तरी । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने पार्टी केन्द्रको निर्णयमाथि असन्तुष्टि जनाउँदै पार्टीनै परित्याग गरेका माओवादी केन्द्रका नेताहरु पुनः पार्टीमा फर्किएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले एमसीसी अनुमोदनमा पार्टीले साथ दिएको भन्दै परित्याग गरेका थिए । केन्द्रीय समिति बैठकले एमसीसीका बिषयमा पार्टीभित्र...

भन्सार छली गरी मोबाइल ल्याउने व्यक्ति पक्राउ

काठमाडौं । भन्सार छली गरी मोबाइल ल्याएको भन्दै एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय आशिक श्रेष्ठलाई नागार्जुनबाट पक्राउ गरेको हो । प्रहरीले श्रेष्ठको मोबाइल पसल खानतलासी गर्ने क्रममा विभिन्न ब्राण्डका दुई लाख मूल्य बराबरका ३० थान फोन बरामद गरेको छ ।...

सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिनजोर पुलमा बुधबार राति कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय नागरीक २२ वर्षीय नबिन यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको...

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज...