समाचार
राहुल गान्धी काठमाडौंमा क्लब छिरेपछि भारतमा हंगामा !
काठमाडौं । व्यक्तिगत काम (विवाह भोजमा सरिक हुन)का लागि नेपाल आएका भारतीय कांग्रेसका नेता राहुल गान्धी सोमबार राति काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा पुगे। क्लबमा उनले रातको केही समय बिताए। साथीभाईसँग रमझम गरे। गान्धीले क्लबमा पुगेको दृश्यलाई कैद गरिएको भिडियो मंगलबार बिहानबाटै चर्चामा छ। संञ्चारमाध्यमले यसलाई विभिन्न शीर्षकमा समाचार बनाइरहेका...
क्लबहाउससँग प्रतिस्पर्धा गर्न ल्याएको पोडकास्ट फिचर बन्द गर्दै फेसबुक
काठमाडौं । जुन ३ मा फेसबुकले आफ्नो पोडकास्ट सेवा बन्द गर्ने भएको छ । फेसबुकमा पोडकास्ट सेवाको एक वर्ष नबित्दै यो फिचर बन्द हुने भएको छ । यो हप्ता देखि फेसबुकले पोडकास्टरहरुलाई शो एड गर्न नदिने भएको छ । द हब र साउण्डबाइट केही समयमा बन्द हुनेछ र लाइभ...
फास्ट ट्र्याकमा लोडर दुर्घटना,तीनजनाको मृत्यु
मकवानपुर । निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग)मा लोडर पल्टिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र थप एकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत र घाइतेको नाम खुल्न सकेको छैन । दुर्घटनामा घाइते ३ जनाको उपचार भइरहेको छ । मृत्यु...
सभा सकिए लगत्तै चौर सरसफाइमा एमाले मकवानपुरका नेता तथा कार्यकर्ता
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आइतबार गरेको चुनावी सभा सकिए लगत्तै चौरमा थुप्रिएको फोहोर सफा गरेर उदाहरणीय काम गरेको छ । एमाले मकवानपरका नेता कार्यकर्ताले हेटौंडाको हुप्रचौरमा भएको चुनावी सभापछिको फोहोर सरसफाई गरेर उदाहरणीय काम गरेको हो । प्रायः जसो सभा सम्मेलन गरेर फोहोरको थुप्र पारी हिड्ने असभ्य...
श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले श्रमिकवर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै प्रदेश प्रमुख शर्माले श्रमिकहरुलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताउनुभएको हो । ‘श्रमिकहरुको...
बिदुर हुमागाईंको पाँचवर्षः साना किसानलाई दुई लाख ऋणदेखि बालमैत्री घोषणासम्म
मकवानपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा भएको पनि पाँच वर्ष बित्न लाग्यो । राज्य पुनःसंरचना पश्चात मुलुकमा संघीयता आएपछि दोस्रो पटक आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । पाँच वर्षअघि कांग्रेसका उम्मेदवारलाई हराउँदै मकवानपुरगढी गाउँपालिकाको नेतृत्व एमालेका बिदुर हुमागाईंले विजयी हासिल गरेका थिए । इमान्दार र लगनशील...
उम्मेदवारको मृत्यु भएपछि निर्वाचन स्थगित
काठमाडौं । वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ । नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको...
इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन
३० अप्रिल १९४५ दिउँसो समय। जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए । त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी...
हेटौंडामा ३ मेयरसहित ४४ जनाले लिए उम्मेदवारी फिर्ता
मकवानपुर । हेटौंडा उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तीनजना मेयर र दुईजना उपमेयरसहित ४४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयरमा जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्...
दोषी ठहर नभएपछि सिग्देल र सुवेदीको उम्मेदवारी सदर
मकवाननपुर । आसन्न स्थानीय निर्वाचनका लागि एमालेबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराएका दुई उम्मेदवारको मनोनयन सदर भएको छ । हेटौंडा उपमहागरपालिका वडा नम्बर ४ र हेटौंडा–१९ को वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका क्रमशः नविन सिग्देल र नरनाथ सुवेदीविरुद्ध परेको उजुरी सदर भएको हो। उनीहरुमाथि परेको उजुरी छानबिन गर्दा दोषी...









