समाचार
आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् । प्राधिरकणले भोलि (शुक्रबार)देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी छ । प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका...
टीका लामाले पदीय गरिमा बिर्सिए
मकवानपुर । फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामाले जातीय विद्वेश फैलाउने स्टाटस सामाजिक सन्जालमा पोष्ट गरेका छन् । उनको यो पोष्ट अमर्यादित भएको भन्दै सर्बत्र आलोचना भएको छ । मकवानपुर फुटबल संघका पदाधिकारीले समेत उनको अभिव्यत्ति पदीय गरिमा विपरीत भएको बताएका छन् । खेलक्षेत्रको गरिमामय पोष्टमा रहेका जिम्मेवार व्यत्ति...
विद्यालय र क्याम्पस पनि हप्तामा दुई दिन बिदा
काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३०...
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ ।...
मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बित
मकवानपुर । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका उप कुलपति विश्वराज जोशी निलम्बित भएका छन् । आफ्नो पदिय जिम्मेवारी पूरा नगरेको भन्दै बागमती प्रदेश सरकारले उपकुलपति जोशीलाई निलम्बन गरेको हो । पटक पटक यस अघि पनि राजिनामा मागिएको भएपनि हटाउने प्रयत्न भने भएको थिएन । यो पटक भने कानुनी छिद्र...
बकैयाको अध्यक्षमा ८ र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ७ जना र स्वतन्त्र तर्फबाट १ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । अध्यक्ष पदको लागि नेकपा...
आज सातौँ भूकम्प स्मृति दिवस मनाइँदै
मकवानपुर । आज गोरखा भूकम्पको सातौँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा...
बागमती प्रदेश प्रमुख शर्माद्वारा लोकतन्त्र दिवसमा शुभकामना सन्देश
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइदै गरिएको लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । प्रमुख शर्माले भनेका छन्,‘आफ्नो देश र...
हेटौँडाका ३६ जनप्रतिनिधिले दिए राजीनामा
मकवानपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न हेटौंडा उपमहानगरपालिका अन्तर्गतका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् । भोली र पर्सी स्थानीय तहको चुनावका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले अहिले भइरहेका जनप्रतिनिधिहरुले पनि राजीनामा दिन थालेका हुन् । हेटौंडाका केही वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुले राजिनामा दिएका हुन्...
हेटौंडामा आज १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ दिँदै
मकवानपुर । हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको हौसला एवंंम उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए...










