समाचार

तत्काल प्रदेश सभाको बैठक बोलाउन सरकारलाई एमालेको माग

मकवानपुर । बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले तत्काल प्रदेश सभा बैठक बोलाउन माग गरेको छ । आज दलको कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि असार २१ गते बाट चल्न नसकेको  प्रदेश सभाको बठैक तत्काल बोलाउन सरकारको ध्यानाकर्षण गराएको हो । डेढ महिना बितिसक्दा समेत बैठक बोलाउन नसकेको...

भीमफेदीको माण्डु हाईडोपावरमा फेरि एक शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ माण्डु हाईडोपावरमा फेरि शव फेला परेको छ । उक्त शव हाल नाम, थर, बखत नखुलेको अन्दाजी ३५ वर्षीय पुरुगाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । शव बागमती खोलाले बगाएर ल्याएको अवस्थामा माण्डु हाईडोपावरको पानी जम्मा...

हेटौंडाको गर्दोइ डुवानमा,राप्ती र कर्रामा बाढीको सम्भावना

मकवानपुर । अविरल वर्षाका कारण हेटौंडा र आसपासको जनजीवन प्रभावित बनेको छ । गएराती देखिको वर्षाका कारण हेटौंडा–५ गर्दोइ क्षेत्र डुवानमा परेका छन् । मकवानपुरगढी र हेटौंडा आसपासको क्षेत्रमा वर्षामापन केन्द्रले भारी वर्षा मापन भएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ । यस क्षेत्र भएर बहने राप्ती,कर्रा र...

सिँचाई विभागमा तालावन्दी गर्न पुगेका ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन...

मकवानपुरको बकैयामा करेन्ट लागेर परियारको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ श्रीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर ५२ वर्षिय विरबहादुर परियारको मृत्यु भएको हो । आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए । घाइतेको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले...

बागमतीसहित ६ प्रदेशमा अतिवृष्टि हुने, उच्च सर्तकता अपनाउनु

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(आइबार) कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडौंलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले...

अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य अधिकारीसहित ४० जना अनेरास्ववियुमा फर्किए

मकवानपुर। नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य आकाश अधिकारीसहित ४० जना विद्यार्थी नेता नेकपा (एमाले)निकट अनेरास्ववियुमा फर्किएका छन् । शनिबार  हेटौंडा स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच उनीहरु अनेरास्ववियुमा फर्किएका हुन् । अनेरास्ववियु फर्कनेहरुमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य अधिकारी, जिल्ला कमिटी कोषाध्यक्ष सुजन ढकाल,...

हेटौंडामा क्यान केन्द्रीय सचिव पाठकमाथि कालो पदर्थ छ्यापियो

मकवानपुर । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदर्थ छ्यापिएको छ । आज शनिबार हेटौंडामा क्यान मकवानपुरको आठौं साधारणसभा सकेर खाना खाने क्रममा पाठकमाथि कालो पदार्थ छ्यापिएको हो । स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेको बताइएको छ । प्रहरीले ती युवाहरुलाई खोजी गरिरहेको...

पहिरोमा परी प्रहरी जवानको मृत्यु

मकवानपुर । पहिरोमा परी मकवानपुरमा एक जना प्रहरीको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो । उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृति बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

कपनमा चल्यो बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ । हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न...